एमसीसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन खोजेको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरुले  अमेरिकी सहायता  परियोजना (एमसीसी)बारे विरोधाभाषपूर्ण अभिव्यक्ति दिएर विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको  विषय बनाउन भूमिका खेलेको आरोप लगाएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले अमेरिकी अधिकारीहरुसँग एक खालको र आफ्ना कार्यकर्तासँग बेग्लै खालको कुरा गर्ने गठबन्धन नेताहरुले द्वैध भूमिका खेलेर जनतालाई दिग्भ्रमित पारिरहेको समेत बताएका छन् ।‘अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा सत्ता गठबन्ध

सम्बन्धित सामग्री

ओलीको आरोप- ‘यो सरकारले नागरिकता समस्या समाधान हुन दिँदैन’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नागरिकता समस्या समाधान हुन नदिएको आरोप लगाएका छन् । ‘हामीले कानुनसम्मत ढंगबाट नागरिकताबारे अध्यादेश ल्याउँदा अहिलेका गठबन्धनले अदालतको गलत प्रयोग गरेर रोक्न लगाउने तर अहिले अनावश्यक  विषय हालेर विधेयक ल्याउने ?’ ओलीले भने,‘यो सरकारले नागरिकता समस्या समाधान हुन दिँदैन ।’

रावल र भुसालले कमिटीको पद्धति उल्लंघन गरेको ओलीको आरोप

एमाले अध्यक्ष केपी ओलीले पार्टीको आन्तरिक बैठकमा राख्ने विषय पहिल्यै मिडियावाजी गरेर उपाध्यक्ष भीमबहादुर रावल र उपमहासचिव घनश्याम भुसालले पार्टी पद्धति उल्लंघन गरेको आरोप लगाएका छन् ।  रावलले दश बुँदे...