तालाबन्दीविरुद्ध त्रिविका प्राध्यापक तथा कर्मचारीको मौन प्रदर्शन

काठमाडौं । एक महिनादेखि त्रिभुवन विश्वविद्यालयमा भइरहेको तालाबन्दीविरुद्ध प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले बिहीबार मौन प्रर्दशन गरेका छन् । उनीहरूले रेक्टर कार्यालय परिसरमा तालाबन्दीविरुद्धमा लेखिएका प्लेकार्ड बोकी गोलो घेरा बनाई पन्ध्र मिनेट मौन धारण गरेका थिए । नेपाल प्रगतिशील प्राध्यापक संगठनको अगुवाइमा भएको विरोध प्रर्दशनमा तालबान्दीको अन्त्य गरिनुपर्ने माग गरिएको थियो । बहानामा नगरेर विश्वविद्यालयका समस्याहरूको समाधान वार्ताबाट...

सम्बन्धित सामग्री

प्राध्यापक डा. सुवेदीको नाममा स्थापित पुरस्कार अमेरिकी प्राध्यापक लिक्टीलाई

द रोयल एसियाटिक सोसाइटीले प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित पहिलो पुरस्कार विजेता घोषणा गरेको छ।...

प्राध्यापक डा. सुवेदीको नाममा स्थापित पुरस्कार अमेरिकी प्राध्यापक लिक्टीलाई

द रोयल एसियाटिक सोसाइटीले प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित पहिलो पुरस्कार विजेता घोषणा गरेको छ।...

क्याम्पसमा ‘संकटकाल’पछि प्राध्यापक र कर्मचारीलाई अवकाश

गुल्मी : करिब एक महिनाअघि आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको छ।  दीर्घकालीन समस्या समाधानको रूपमा प्राध्यापक र कर्मचारी कटौती गर्ने निर्णयमा पुगेको सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए।उनले क्याम्पसका प्राध्यापक र कर्मचारीसँग स्वेच्छिक अवकाशका लागि आशयपत्र माग गरेको बताए। तत्कालका लागि ९ जनालाई सम्मानसहित अवकाश दिने योजना रहेको भलामीले बताए।क्याम्पसको आवश्यकता हेरेर प्राध्यापक र कर्मचारीको

रेसुंगा क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने

आर्थिक संकटमा परेको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको छ । ऋणमा डुबेपछि २९ साउनमा आर्थिक संकटकाल घोषणा गरेको क्याम्पसले नौ प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको हो ।क्याम्पसले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी तत्कालीन तथा दीर्घकालीन समाधानको रूपमा प्राध्यापक र कर्मचारी कटौती गर्ने जानकारी दिएको हो । क्याम्पसलाई मासिक रूपमा […]

तीन प्राध्यापक संगठनद्वारा त्रिवि पदाधिकारीको राजीनामा माग

त्रिभुवन विश्वविद्यलयका तीन प्राध्यापक संगठनले विश्वविद्यालयका पदाधीकारीको राजीनामा माग गरेका छन्। एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संगठनले मंगलबार एक वक्तव्य जारी गर्दै पदाधीकारीको राजीनामा माग...

प्राध्यापक खत्री अमेरिकाका लागि राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राध्यापक श्रीधर  खत्रीलाई संयुक्त राज्य  अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरिएको छ ।नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा प्राध्यापक खत्रीलाई   राजदूत पदमा आज नियुक्त गरिएको हो । मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो । राजनीतिशास्त्रका प्राध्यापक श्रीधर खत्री विदेश मामिला […]

सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलित

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा उत्रिएका छन्। विश्वविद्यालय प्राध्यापक संघमा आवद्ध प्राध्यापकहरू विश्वविद्यालयमा देखिएको विद्यमान गतिरोध अन्त्य गरी समायोजन प्रकृया र प्राध्यापकको वृति विकाससँग सम्बन्धी सम्पूर्ण प्रक्रिया कार्यान्वयनको माग गर्दै रिले अनसनमा बसेका हुन्। सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका सभापति उत्तम थापाले नवौं  सिनेट बैठकमा गरिएका निर्णयहरू प्राध्यापक कर्मचारीविरुद्ध भएकाले आन्दोलनमा उत्रिनु परेको बताए।‘सिनेट बैठकका एजेण्डामा म

प्राध्यापक तथा सह-प्राध्यापक बढे

८ मंसिर, काठमाडौं । आर्थिक वर्ष २०७७-०७८ मा प्राध्यापक तथा सह-प्राध्यापकको संख्या बढेको छ । विश्वविद्यालय अनुदान आयोगले शिक्षकहरुको तहगत विवरण विश्लेषण गर्दा विगतको वर्षहरुको तुलनामा प्राध्यापक तथा सह-प्राध्यापकहरुको संख्या बढेको जनाएको छ । मंगलबार आयोगको २८औं बार्षिकोत्सव कार्यक्रमका अवसरमा आयोगका सचिव प्रा. शंकरप्रसाद भण्डारीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आंगिक क्याम्पसमा अध्यापनरत रहेका १० हजार […]

प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८

प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ प्राध्यापक डाक्टर प्रेमराज पन्तलाई प्रदान गरिएको छ ।प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ईश्वरीलाल श्रेष्ठ पुरस्कार यस वर्षका लागि नेपालको वाणिज्य शिक्षाको उन्नयनमा योगदान पु-याउनुहुने व्यवस्थापन संकायका पूर्व डिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पन्तलाई एक कार्यक्रमकाबीच प्रदान गरिएको हो ।नेपालमा २०११ साल भदौ १७ गते वाणिज्य […]

प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार पन्तलाई

२९ भदौ, काठमाडौं । प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ प्राध्यापक डाक्टर प्रेमराज पन्तलाई प्रदान गरिएको छ । प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ईश्वरीलाल श्रेष्ठ पुरस्कार यस वर्षका लागि नेपालको वाणिज्य शिक्षाको उन्नयनमा योगदान पुर्‍याउनुहुने व्यवस्थापन संकायका पूर्व डिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पन्तलाई एक कार्यक्रमका बीच प्रदान गरिएको हो । […]