तीन प्राध्यापक संगठनद्वारा त्रिवि पदाधिकारीको राजीनामा माग

त्रिभुवन विश्वविद्यलयका तीन प्राध्यापक संगठनले विश्वविद्यालयका पदाधीकारीको राजीनामा माग गरेका छन्। एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संगठनले मंगलबार एक वक्तव्य जारी गर्दै पदाधीकारीको राजीनामा माग...

सम्बन्धित सामग्री

त्रिविका पदाधिकारीको राजीनामा मागेकोप्रति अनेरास्ववियुको आपत्ति

सत्तारुढ दल निकटका प्राध्यापक संघ-संघठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा मागेकोप्रति नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ । सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विज्ञप्ति जारी गरी विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका थिए ।महिनौदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा नबोल्ने, त्रिवि सेवा आयोगका परीक्षा स्थगित गर्न दबाब दिने र आफूनिकट प्राध्यापकलाई लाभको पदमा नियुक्तिका लागि दबाब दिने ती संगठन विश्वविद्यालयक

त्रिविका उपकुलपतिको राजीनामा मागेकोप्रति अनेरास्ववियुको आपत्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा मागेकोप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । सोमबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक सङ्घले विज्ञप्ति जारी गरी विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका थिए । अनेरास्ववियुले महिनौँदेखि विश्वविद्यालयमा तालाबन्दी हुँदा नबोल्ने, त्रिवि सेवा आयोगका परीक्षा स्थगित गर्न दबाब दिने र आफूनिकट प्राध्यापकलाई लाभको पदमा नियुक्तिका लागि […]

त्रिवि पदाधिकारीको राजीनामा माग, दुई महिनादेखि तालाबन्दी जारी

काठमाडौं, फागुन २५ । सरकार आबद्ध तीन दलका प्राध्यापक संघ–संगठनले त्रिविका पदाधिकारीको राजीनामा माग गरेका छन् । तालाबन्दी भएको झन्डै दुई महिनापछि ती संगठनले राजीनामा मागेका हुन् । नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेकपा एस निकट एकीकृत प्रगतिशील प्राध्यापक संगठनले तीन पदाधिकारीको राजीनामा माग गरेका हुन् […]

संगठनद्धारा त्रिवि पदाधिकारीको राजीनामा माग

काठमाडौं, २४ फागुन । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको राजीनामा माग गरिएको छ । काठमाडौं–त्रिभुवन विश्वविद्यालयका तीन प्राध्यापक संगठनले त्रिविका पदाधिकारीहरुको राजीनामा माग गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी निकट प्राध्यापक संघले पदाधिकारीहरुलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । एक विज्ञप्ती जारी गर्दै निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा लिप्त […]

त्रिवि विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग

२४ फागुन, काठमाडौं। काठमाडौं-त्रिभुवन विश्वविद्यालयका तीन प्राध्यापक संगठनले विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन्। कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विज्ञप्ति निकालेर पदाधिकारीलाई मार्गप्रशस्त गर्न माग गरेका हुन् । निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा लिप्त रहेर अरुलाई लाञ्छना लगाउने कार्य पदाधिकारीबाटै भएको आरोप उनीहरूको छ । उपकुलपतिले अप्राज्ञिक, अमर्यादित अभिव्यक्ति दिएको विज्ञप्तिमा […]