जोधा अकबरका अभिनेता अमन धालीवाललाई क्यालिफोर्नियाको जिममा वर्कआउट गर्ने क्रममा छुरा प्रहार भएपछि अस्पताल भर्ना गरिएको छ । घटनासँग सम्बन्धित एउटा भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ । भिडियोमा आक्रमणकारीले अमन धालिवाललाई चक्कु प्रहार गरी बन्धक बनाएको देख्न सकिन्छ । अमनलाई धेरै पटक छुरा प्रहार गरिएको थियो, र उनी गम्भीर घाइते भएका थिए। अभिनेता अमन धालिवालको […]