४ जेठ, विराटनगर । विराटनगरको ट्राफिक चोकमा बिहीबार दिउँसो एक युवकमाथि छुरा प्रहार भएको छ । विराटनगर महानगरपालिका-१५ का ३२ वर्षीय राहुलकुमार रायमाथि छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । डीएसपी दाहालका अनुसार ग्लोबल आइएमई बैंकबाट पैसा निकालेर बाहिर निस्कने क्रममा उनीमाथि छुरा प्रहार भएको हो । छुरा प्रहार […]