छुरा प्रहार गरेर हत्या

दमकमा छुरा प्रहार गरेर एक व्यक्तिको हत्या भएको छ । हत्या हुनेमा इलाम चुलाचुली–३ का ३८ वर्षीय गोविन्द लिम्बू छन् । उनलाई शुक्रबार बिहान दमक नगरपालिका–१ स्थित कुमाल चोकमा छुरा...

सम्बन्धित सामग्री

विराटनगरको ट्राफिक चोकमा युवकमाथि छुरा प्रहार

४ जेठ, विराटनगर ।  विराटनगरको ट्राफिक चोकमा बिहीबार दिउँसो  एक युवकमाथि छुरा प्रहार भएको छ । विराटनगर महानगरपालिका-१५ का ३२ वर्षीय राहुलकुमार रायमाथि छुरा प्रहार भएको  जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । डीएसपी दाहालका अनुसार ग्लोबल आइएमई बैंकबाट पैसा निकालेर  बाहिर निस्कने क्रममा उनीमाथि छुरा प्रहार भएको हो ।  छुरा प्रहार […]

क्यालिफोर्नियामा भारतीय कलाकारमाथि छुरा प्रहार

जोधा अकबरका अभिनेता अमन धालीवाललाई क्यालिफोर्नियाको जिममा वर्कआउट गर्ने क्रममा छुरा प्रहार भएपछि अस्पताल भर्ना गरिएको छ । घटनासँग सम्बन्धित एउटा भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ । भिडियोमा आक्रमणकारीले अमन धालिवाललाई चक्कु प्रहार गरी बन्धक बनाएको देख्न सकिन्छ । अमनलाई धेरै पटक छुरा प्रहार गरिएको थियो, र उनी गम्भीर घाइते भएका थिए। अभिनेता अमन धालिवालको […]

चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार

काठमाडौँ। चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार भएको छ । अमेरिकाको न्युयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा लेखक रुस्दीको घाँटीमा छुरा प्रहार भएको हो ।  आक्रमणकारीलाई न्युयोर्क प्रहरीले हिरासतमा राखेको छ । ७५ वर्षीय लेखकको अवस्था गम्भीर रहेको बताइएको छ । उनको एक अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।

चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार

चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार भएको छ । अमेरिकाको न्युयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा लेखक रुस्दीको घाँटीमा छुरा प्रहार भएको हो । आक्रमणकारीलाई न्युयोर्क प्रहरीले हिरासतमा राखेको छ । ७५ वर्षीय लेखकको अवस्था गम्भीर रहेको बताइएको छ । उनको एक अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।

छुरा प्रहार गरी पाँच लाख लुटियो

महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको रु पाँच लाख लुटिएको छ ।इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको रु पाँच लाख लुटेको छ ।आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका अरुण शुक्रबार गौशालाबाट रकम बोकी प्र२–०२–००४प ३३४७ नंको मोटरसाइकलमा घर जाँदै गर्दा मोटरसाइकलमा आएका तीन जनाको समूहले रकम ल

छुरा प्रहार गरी पाँच लाख लुटियो

जलेश्वर । महोत्तरीको गौशालासम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको पाँच लाख लुटिएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको पाँच लाख लुटेको छ । आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर सञ्चालन गर्दै आएका अरुण […]

काठमाडौंको मनहरामा युवकमाथि छुरा प्रहार

थलीस्थित पीपलबोटमा एक युवकमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मापसे गरी श्रीमतीलाई छुरा प्रहार गर्ने पक्राउ

१३ फागुन, काठमाडौं । एक महिलालाई श्रीमानले छुरा प्रहार गरी घाइते बनाएका छन् । बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगलमा डेरा सञ्चालन गरेकी २८ वर्षीय प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । रोकायले मादक पदार्थ सेवन गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको […]

छुरा प्रहार गरी भिनाजुको हत्या

काठमाडौँ– इटहरी उपमहनगरपालिका–४ का १९ वर्षीय अर्जुन राईले छुरा प्रहार गरी ५१ वर्षीय भिनाजु मुरारी गिरीको हत्या गरेका छन्। गिरी कै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनको छातीमा छुरा प्रहार गरेका थिए। घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। छुरा […]

छुरा प्रहार गरी भिनाजुको हत्या

इटहरी उप(महनगरपालिका–४ का १९ वर्षीय अर्जुन राईले छुरा प्रहार गरी ५१ बर्षीय भिनाजु मुरारी गिरीको हत्या गरेका छन् । गिरीकै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनको छातीमा छुरा प्रहार गरेका थिए । घाइते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।