नेपाल उद्योग तथा व्यवसायी महासंघको संयोजकमा भागिरथ सापकोटा चयन

७ वैशाख, काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको संयोजकमा भागिरथ सापकोटा चयन भएका छन् । संघीय सांसद एलपी साँवा लिम्बु अध्यक्ष रहेको उक्त महासंघले महाधिवेशन आयोजक कमिटी घोषणा गर्दै संयोजकको जिम्मा सापकोटालाई दिएको हो । नेकपा …

सम्बन्धित सामग्री

महासंघमा रानाभाटको पदभार

नेपालगञ्ज – नेकपा एमालेसम्बद्ध नेपाल उद्योग तथा व्यवसायी महासंघ, बाँकेका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । पुस १३ गते सम्पन्न अधिवेशनले भीमबहादुर रानाभाटको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको थियो । एमालेका पोलिटब्यूरो सदस्य एवं बाँके जिल्ला इन्चार्ज खेममान खड्का, केन्द्रीय सदस्यहरु पशुपतिदयाल मिश्र, शान्ति ढकाल, मो. हारुन, लुम्बिनी प्रदेश सदस्य अशोक […]

घरभाडामा छुट दिन व्यवसायीको माग

नेपालगन्जका व्यवसायीहरुले घर बहालमा विशेष छुट दिन घरधनीहरुसँग आग्रह गरेका छन् । पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण व्यवसायी पलाएन हुन थालेको भन्दै घरभाडामा छुट दिएर व्यवसायीको मनोबल उच्च राख्न र हौसला प्रदान गर्न घरधनीलाई आग्रह गरेका हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ जिल्ला कार्यसमिति बाँकेले बुधबार पत्रकार सम्मेलन गरेर व्यवसाय नहुँदा व्यवसायीले महंगो […]

व्यापारीलाई घरभाडामा छुट दिन माग

नेपालगञ्ज – नेपाल उद्योग तथा व्यवसायी महासंघ, बाँकेले व्यापारीको पलायन रोक्न र व्यापारीलाई टिकाइ राख्नका लागि घर भाडामा छुट दिन जोडदार माग गरेको छ। महासंघका बाँके अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नियमित बढाउँदै आएको घरभाडा सहज अवस्था नहुने बेलासम्म नबढाउन, खाली भएका सटर वा गोदामलाई सहुलियत दरमा उपलब्ध गराई बजार पलायन हुनबाट रोक्न र हाल लिइरहेको भाडालाई […]