नेपालगञ्ज – नेपाल उद्योग तथा व्यवसायी महासंघ, बाँकेले व्यापारीको पलायन रोक्न र व्यापारीलाई टिकाइ राख्नका लागि घर भाडामा छुट दिन जोडदार माग गरेको छ। महासंघका बाँके अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नियमित बढाउँदै आएको घरभाडा सहज अवस्था नहुने बेलासम्म नबढाउन, खाली भएका सटर वा गोदामलाई सहुलियत दरमा उपलब्ध गराई बजार पलायन हुनबाट रोक्न र हाल लिइरहेको भाडालाई […]