महासंघमा रानाभाटको पदभार

नेपालगञ्ज – नेकपा एमालेसम्बद्ध नेपाल उद्योग तथा व्यवसायी महासंघ, बाँकेका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । पुस १३ गते सम्पन्न अधिवेशनले भीमबहादुर रानाभाटको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको थियो । एमालेका पोलिटब्यूरो सदस्य एवं बाँके जिल्ला इन्चार्ज खेममान खड्का, केन्द्रीय सदस्यहरु पशुपतिदयाल मिश्र, शान्ति ढकाल, मो. हारुन, लुम्बिनी प्रदेश सदस्य अशोक […]

सम्बन्धित सामग्री

पत्रकार महासंघका नवनिर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण

नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । आइतबार नेपाल पत्रकार महासंघमा भएको समारोहका प्रमुख अतिथि सभामुख अग्निप्रसाद सापकोटाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई कार्यसफलताको शुभकामना दिए । उनले महासंघले पूर्ण लोकतन्त्रको अभ्यास गरेको भन्दै लोकतन्त्रका लागि भएका हरेक आन्दोलनमा महासंघले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने बताए । त्यसैगरी […]

पत्रकार महांसघमा निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण

न्युज अफ नेपाल, काठमाडौं । नेपाल पत्रकार महासंघको २६औं महाधिबेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । आज नेपाल पत्रकार महासंघमा भएको समारोहका प्रमुख अतिथि सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई कार्यसफलताको शुभकामना दिनुभयो । उहाँले महासंघले पूर्ण लोकतन्त्रको अभ्यास गरेको भन्दै लोकतन्त्रका लागि भएका हरेक आन्दोलनमा महासंघले प्रमुख […]