सरकारलाई कांग्रेसको आग्रह- भारत र चीन दुवै देशसँग वार्ता गर्नुपर्यो

काठमाडौँ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कालीपानीबाट भारतीय सेना फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध हुनुपर्ने धारणा राखेका छन् । यसका लागि भारत र चीन ...

सम्बन्धित सामग्री

भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता, सीमा समस्या वार्ताबाटै समाधान गर्ने सहमति

सीमा क्षेत्रमा देखिएको अशान्त अवस्थालाई सहज बनाउन भारत र चीनबीच उच्चस्तरीय सैन्य वार्ता भएको छ । सीमा क्षेत्रमा भारत र चीनका सेनाबीच पटक–पटक झडप भएपछि दुवै देशका सेनाको उच्च नेतृत्वबीच वार्ता भएको बीबीसी हिन्दीले जनाएको छ । वार्तापछि संयुक्त वक्तव्य जारी गरेर दुवै देशले वार्ताबाट सबै समस्याको हल खोज्ने सहमति भएको उल्लेख गरेका छन् । सीमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्नका लागि सैन्य र राजनीतिक तहमा वार्ता जारी राख्न दुवै देश सहमत भएको वक्तव्यमा उल्लेख छ । भारत–चीन सीमा क्षेत्र रहेको अरुणाञ्चल राज्यमा य...

भारत-चीन सैन्य वार्ता रचनात्मक र फलदायी

भारत र चीनबीचको १६ औँ चरणको कोर्प्सकमाण्डर–स्तरीय बैठक रचनात्मक रुपमा सम्पन्न भएको  छ ।  पूर्वी लद्दाखमा बाँकी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनःस्थापना गर्न सहयोग गर्ने दुबै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।दुबै पक्षले निकट भविष्यमा सकारात्मक नतिजाको अपेक्षा गरेका छन् । दुबै पक्षहरू निकट सम्पर्कमा रहन र सैन्य तथा कूटनीतिक च्यानलमार्फत वार्ता गर्न सहमत भएका छन् । त्यस्तै, बाँकी मुद्दाहरूको चाँडो भन्दा चाँडो पारस्परिक रूपमा स्वीकार्य  हुने गरी समाधान गर्न दु

भारत–चीन सैन्य वार्ता शुरु

भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६औँ चरणको वार्ता चुशुलमा शुरु भएको छ। भारतीय भूमि चुशुल–मोल्दो सीमा बिन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट सेना फर्काउनेमा केन्द्रित रहेको स्रोतले जनाएको छ।वार्तामा भारतीय पक्षको नेतृत्व फायर एन्ड फ्युरी कोर कमाण्डर लेफ्टिनेन्ट जनरल ए सेन गुप्ताले गरेका छन्। द्विपक्षीय उच्चस्तरीय सैन्यवार्ताका निम्ति आजको बैठकले मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।यसअघि दुवै पक्षले सीमा क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमति जनाएका

भारत–चीन सीमामा शान्ति कायम गर्न १५ चरणमा वार्ता

दुई देशबीचको सीमामा शान्ति कायम गर्न चीन र भारतले अहिलेसम्म कमाण्डर स्तरमा १५ चरणको  वार्ता गरिसकेका छन् । तर, पनि दुई देशका सीमामा अशान्ति बढ्दो छ । चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गले सीमा क्षेत्रमा शान्ति स्थापनका लागि विभिन्न चरणमा कमान्डर स्तरमा वार्ता भएको बताएका छन् । उनले दुवै देशले वास्तविक नियन्त्रण रेखामा शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताएका हुन् । सिंगापुरमा आयोजित सांग्रिला संवादमा सम्बोधन गर्दै फेङ्गले यस क्षेत्रमा शान्ति कायम गर्नु भारत र चीन दुवैको आपसी हित

भारत- चीन सीमा वार्ता, ब्रेकथ्रु भएन

भारत र चीनबीच सैन्य कर्प्स कमाण्डर स्तरीय १४ औं वार्ता बुधवार १३ घण्टासम्म चले पनि कुनै ब्रेकथ्रु भएन । दुवै पक्षबीच सैन्य तथा कूटनीतिक संवादको च्यानल खुला राख्ने र पुनः...

चीन र भारतबीच भोलि उच्चस्तरीय सैनिक वार्ता हुँदै

२७ पुस, काठमाडौं । चीन र भारतबीच बुधबार उच्चस्तरीय सैनिक वार्ता हुने भएको छ । बुधबार वरिष्ठ सैनिक कमाण्डर तहमा १४ औं चरणको वार्ता हुन लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविङले बुधबार भारत र चीनका वरिष्ठ सैनिक अधिकारी (कोर्प्स कमाण्डर) बीच उच्चस्तरीय वार्ता गर्ने बताएका हुन् । लद्दाखका […]

सीमा विवाद चल्दाचल्दै भारत र चीन अन्तर्राष्ट्रिय मञ्चमा एकजुट !

सीमा क्षेत्रको विवादका कारण भारत र चीनबीच समय–समयमा तनाव उत्पन्न हुन्छ । तनाव अझै समाधान भइसकेको छैन । तर स्कटल्यान्डको ग्लास्गोमा हालै सम्पन्न संयुक्त राष्ट्रसंघको जलवायु वार्ता सम्मेलनमा भारत र चीन एकजुट देखिएका छन् । वार्तामा कोइलाको प्रयोग रोक्ने प्रस्तावलाई भारत र चीन मिलेर असफल पारेका छन् । बैठकमा कोइलाको प्रयोग पूर्णतः बन्द गर्ने प्रस्ताव आएको थियो तर भारत र चीन मिलेर कोइलाको प्रयोग घटाउँदै जाने प्रस्ताव पारित गराएका छन् । यसले गर्दा कोइलाको प्रयोग पूर्णतः बन्द हुने छैन । कोइलाको प्रयोग ‘फेज आउट&rsqu...

भारत-चीन वार्ता असफल भएपछि युद्धको कालो बादल

एजेन्सी, २५ असोज । भारत र चीनबीच सीमा विवाद अन्त गर्न भएको वार्ता असफल भएको छ । दुई देशबीच सैन्य तहमा भएको वार्ता असफल भएको हो । १७ महिना अघि सैनिक मारिने गरी झडप भएपछि सीमा विवाद अन्त गर्न वार्ता चलेपनि अन्तमा असफल भएको हो । अब दुई देशले लद्दाखको हिमाली क्षेत्रमा सैनिक पछाडि नहटाउने […]

लद्दाख सीमा विवादबारे भारत र चीनबीच उच्चस्तरीय वार्ता हुँदै

काठमाण्डाै - लद्दाख सीमा विवादबारे भारत र चीनबीच उच्चस्तरीय वार्ता हुँदैछ । चीन र भारतबीच लद्दाखमा सीमा क्षेत्रको विवाद कायमै रहेको छ । विवाद अन्त्य गरी लद्दाखमा शान्ति स्थापनाका लागि आज दुई देशबीच उच्चस्तरीय वार्ता हुन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुई पक्षबीच हुन लागेको यो १३ औं वार्ता हो । पछिल्लो समय भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ्ग यी बीच द्धिपक्षीय वार्ता भएको थियो । भारतले लद्दाखमा तैनाथ चिनियाँ सैनिक फिर्ता गर्न चीनलाई आग्रह गर्दै आएको छ । आजको वार्तामा पनि चीनलाई सेना फिर्ताका लाग...

लद्दाखमा शान्ति बहालीका लागि आज भारत र चीनबीच उच्चस्तरीय वार्ता हुँदै

काठमाडौँ । भारतको लद्दाखमा शान्ति बहालीका लागि आज चीन र भारतबीच उच्चस्तरीय वार्ता हुने भएको छ । चीन र भारतको सीमा मोल्डोमा हुन लागको दुई पक्षबीचको यो १३ औँ वार्ता हो । भारतले लद्दाखमा तैनाथ चिनियाँ सैनिक फिर्ता गर्न चीनलाई पटक पटक गरेको आग्रह अटेर गर्दै गरेपछि भारतले आजको वार्तामा चीनलाई सेना फिर्ताका लागि थप […]