चीन र भारतबीच भोलि उच्चस्तरीय सैनिक वार्ता हुँदै

२७ पुस, काठमाडौं । चीन र भारतबीच बुधबार उच्चस्तरीय सैनिक वार्ता हुने भएको छ । बुधबार वरिष्ठ सैनिक कमाण्डर तहमा १४ औं चरणको वार्ता हुन लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविङले बुधबार भारत र चीनका वरिष्ठ सैनिक अधिकारी (कोर्प्स कमाण्डर) बीच उच्चस्तरीय वार्ता गर्ने बताएका हुन् । लद्दाखका […]