‘आँधी तुफान २’को छायांकन पुरा

काठमाडौं– एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा समेटिएको फिल्म ‘आँधी तुफान २’ को छायांकन पुरा भएको छ । छायांकन सुरु भएको ३१ औं दिनमा यसको ‘इन्ड क्ल्याप’ गरिएको हो । फिल्मका निर्माता तथा लेखक मौनता श्रेष्ठका अनुसार फिल्मको एक गीत खिच्न बाँकी रहेकाले त्यसलाई थाँती राखेर बाँकी सबै काम पुरा गरिएको छ । […]

सम्बन्धित सामग्री

छायांकन नसकिँदै ‘आँधी तुफान २’का निर्माता र निर्देशकबीच खटपट

निषेधाज्ञापछि सबैभन्दा पहिले छायांकनमा गएको चलचित्र हो, ‘आँधी तुफान २’ । यो चलचित्रको एक गीतको छायांकनका लागि यसका निर्माता तथा लेखक मौनता श्रेष्ठ र चलचित्रका मुख्य कलाकारहरु भारतको गोवा पुगेका छन् । तर, निर्माता र कलाकार …

नेपाली फिल्ममा 'साहो'का भिलेन, काठमाडौंमा भइरहेछ छायांकन

दक्षिण भारतीय फिल्म 'साहो'मा प्रभाषसँग स्कृन सेयर गरेका कनिज कोइराला नेपाली फिल्मको छायांकनका लागि काठमाडौंमा छन् । फिल्म 'आँधी तुफान २'का लागि उनी नेपाल आएका हुन्

‘साहो’ भिलेन फिल्म सुटिङलाई काठमाडौंमा, निषेधाज्ञाको बाबजुद फिल्म छायांकन हुँदै

काठमाडौं । प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘साहो’मा खलपात्रको भूमिका चित्रण गरेका अभिनेता कनिज कोइराला नेपाली फिल्म अभिनयका लागि काठमाडौं आइपुगेका छन् । अहिले छायांकन भैरहेको फिल्म ‘आँधी तुफान–२’ मा उनी ज्वाइन भएका छन् । मदन घिमिरेले निर्देशन गरिरहेको यो फिल्ममा पनि उनी खलपात्रको भूमिकामा रहेको बताइएको छ । निर्देशक घिमिरेका अनुसार गतसाता मद्रासबाट उनी […]

‘आँधी तुफान–२’ को छायांकन सुरु

काठमाडौं । निषेधाज्ञाका कारण छायाँकन रोकिएका फिल्म अहिले धमाधम सुरु हुन थालेका छन् । यस्तैमा फिल्म  ‘आँधी तुफान–२’को पनि छायांकन सुरु भएको छ । फिल्मको छायाँकन आइतबार काठमाडौंबाट सुरु भएको निर्देशक मदन घिमिरेले बताए ।गत बैशाखमा शुभ–मुर्हूत सहित छायाँकनमा निस्किएको फिल्म कोरोनाको दोस्रो लहरका कारण ७ दिनमै रोकिन पुगेको थियो । अहिले फेरि कोरोनाको प्रकोप कम भएको कारण फिल्म छायाँकनमा निस्किएको हो ।‘छायाँकनका लागि अहिले केही सहज बाताबरण भएकोले हामीले फेरि सुटिङ थालेका

‘बाबरी र प्रेमगञ्ज’को छायांकन जारी, रोकियो ‘आँधी तुफान २’

देशभर कोरोनाको जोखिम बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरमा आजबाट निषेधाज्ञा सुरु भएको छ । यस्तै, काठमाण्डौ बाहिरका विभिन्न जिल्लामा पनि निषेधाज्ञा सुरु भैसकेको छ । योसँगै छायांकनमा रहेका केही …

सुरु भयो ‘आँधी तुफान २’को छायांकन

कोरोनाको दोश्रो लहरको प्रभाव देशभर देखिएको छ । यसले चलचित्र प्रदर्शन ठप्प छ । तर, चलचित्रको छायांकनमा भने ठूलो असर परिरहेको छैन । मदन घिमिरेको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘आँधी तुफान २’को छायांकन बिहिबारबाट …