नेपाली फिल्ममा 'साहो'का भिलेन, काठमाडौंमा भइरहेछ छायांकन

दक्षिण भारतीय फिल्म 'साहो'मा प्रभाषसँग स्कृन सेयर गरेका कनिज कोइराला नेपाली फिल्मको छायांकनका लागि काठमाडौंमा छन् । फिल्म 'आँधी तुफान २'का लागि उनी नेपाल आएका हुन्

सम्बन्धित सामग्री

८ देशका कलाकारलाई लिएर ‘यो मन त मेरो नेपाली हो’को छायांकन

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’को दोस्रो चरणको छायांकन सुरु भएको छ । आठ देशका कलाकारलाई लिएर फिल्मको सुटिङ सुरु भएको हो । दोस्रो चरणमा भारत, मलेसिया, पोल्याण्ड, अस्ट्रिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, दक्षिण अफ्रिका लगायत मुलुकका कलाकार समावेश छन् । अमेरिकामा बसोबास गर्दै आएका साहित्यकार मित्र प्रधान यसका निर्देशक हुन् । ज्ञानबहादुर […]

‘फर्की-फर्की’ को शुभमूहुर्त, बालीमा छायांकन हुँदै

काठमाडौं- ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’ को शुभमूहुर्त भएको छ। मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायांकन थालिने चलचित्रको मुहूर्तमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनित दृश्यको छायांकन गरिएको हो। ‘चलचित्र प्रेम-कथानक भए पनि अघिल्ला भन्दा फरक छ। प्रेममा आएको नयाँपनलाई यसमा प्रस्तुत गर्नेछौं। यसमा प्रेम कथासँगै अन्य विषय पनि समावेश गरिएको […]

चलचित्र ‘प्रसाद २’को छायांकन सुरू

काठमाडौं । नेपाली चलचित्र ‘प्रसाद २’ को छायांकन बिहीबारबाट सुरू भएको छ । माछापुछ्रे गाउँपालिकामा यो फिल्मको छायांकन ४० दिनसम्म चल्नेछ । बिहीबार बिहान भएको शुभसाइत समारोहमा मुख्य कलाकारहरु नायक विपिन कार्की र नायिका केकी अधिकारीले मुहुर्त सर्ट दिएका थिए । सुदर्शन थापाद्वारा निर्देशित चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, […]

पेरिसको आइफिल टावरमा साम्राज्ञी शाहको फिल्म छायांकन हुने

काठमाडौं । फ्रान्सको राजधानी पेरिसस्थित प्रसिद्ध आइफिल टावरमा साम्राज्ञी शाह स्टारर नेपाली फिल्म ‘लण्डन टु पेरिस’को छायांकन हुने भएको छ । फिल्मको बाँकी २५ प्रतिशत छायांकन अर्को सातादेखि पेरिसका विभिन्न थलोमा हुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । फिल्मका मुख्य कलाकारहरु साम्राज्ञी र निश्चल खड्कालाई लिएर निर्देशक लामिछाने अर्को साता पेरिसतर्फ उड्दैछन् । ‘हामी पेरिस सुटिङको […]

चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न

काठमाडौं । नेपाली कथानक चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न भएको छ । डेढ करोडको लागतमा निर्माण भएको चलचित्रलाई प्रदिप शाहीले निर्देशन गरेका हुन् । शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको चलचित्रको जोमसोम, मार्फा, कागबेनी, मुक्तिनाथमा ६० प्रतिशत र काठमाडौंकाे ४० प्रतिशत स्थानमा छायांकन भएको हाे । सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको चलचित्र ‘अन्तिम संस्कार’को पोस्ट […]

छक्कापञ्जा ४ को छायांकन सुरु

नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन सुरु भएको छ ।सोमबार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन सुरु गरिएको हो । दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्नेछन् । आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ ।सञ्चारकर्मीहरुसँगको कुराकानीमा कलाकार दीपकराज गिरीले फिल्म कलाकार जितु नेपालसँग आफ्नो कुनै दुश्मनी […]

छक्कापञ्जा ४ को छायांकन सुरु, दीपकले भने- 'जितु कुनै दुश्मनी छैन'

नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन सुरु भएको छ। सोमबार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन सुरु गरिएको हो।  दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बि.सी.ले...

‘वर एण्ड वधू’ को रोमानियाबाट छायांकन सुरु

प्रेम र विवाह विषयबस्तुको रुपमा उठाएर निर्माण हुन लागेको फिल्म ‘वर एण्ड बधू’ को छायांकन शनिबारबाट सुरु भएको छ ।  फिल्मको छायांकन युरोपको रोमानियादेखि सुरु भएको हो । फिल्म छायांकनका लागि आँचल शर्मा र हिमेश पन्तलगायतका कलाकार टोली शुक्रबार रोमानिया पुगेका थिए ।रोमानियामा नेपाली स्टेज कार्यक्रम आयोजना गर्दै आएको नरेश गिरिले फिल्म रोमानिय छायाँकन ब्यवस्था मिलाएका हुन् । गिरीका अनुसार रोमानियाको मुख्य ठाउँहरु व्रशोभ, कोन्सतान्चा र लासीमा  फिल्मको छायांकन हुनेछ । रोमानियमा फिल्म

फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन नेपालमा हुने

काठमाडौं : फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन नेपालमा हुने भएको छ। फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो। फिल्म छायांकनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो। ३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा नेपाली कलाकारसमेत हुनेछन्। रक ओपेरा संगीतका चर्चित फ्रान्सेली संगीततकार, निर्देशक तथा लेखकसमेत रहेका सिमोनले ९० प्रतिशत छाय

नवलको ‘काँडेतार’को छायांकन सकियो, लगानी ३ करोड नाघ्ने

११ पुस, काठमाडौं । नेपाली चलचित्र ‘काँडेतार’को सम्पूर्ण छायांकन सकिएको छ । निर्देशक तथा कलाकार नवल खड्काले चलचित्रको छायांकन सकिएको अनलाइनखबरलाई जानकारी दिए । ‘प्रदेश १ र २ का विभिन्न जिल्लामा ३५ दिन लगाएर चलचित्रको छायांकन सकेका छौं,’ उनले भने । यो चलचित्रमा नवलले शीर्ष भूमिकामा अभिनय गरेका छन् । त्यस्तै गौरव पहारी, रेविका गुरुङ, […]