छायांकन नसकिँदै ‘आँधी तुफान २’का निर्माता र निर्देशकबीच खटपट

निषेधाज्ञापछि सबैभन्दा पहिले छायांकनमा गएको चलचित्र हो, ‘आँधी तुफान २’ । यो चलचित्रको एक गीतको छायांकनका लागि यसका निर्माता तथा लेखक मौनता श्रेष्ठ र चलचित्रका मुख्य कलाकारहरु भारतको गोवा पुगेका छन् । तर, निर्माता र कलाकार …

सम्बन्धित सामग्री

दयाहाङ र मिरुनाले पूर्वी रुकुमबाट थाले ‘घरज्वाइँ’को छायांकन

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले पूर्वी रुकुमबाट आगामी फिल्म ‘घरज्वाइँ’को छायांकन थालेका छन् । जिल्लाको लुगममा शुभसाइत पूजासहित छायांकन सुरु भएको निर्माता जनक घर्तीले बताए । यो फिल्मबाट अनिल बुढामगरले कथानक फिल्ममा डेब्यु गर्दैछन् । पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटन लगायतका थलोमा फिल्म छायांकन हुने जनाइएको छ । ३५ दिनको छायांकन […]

‘जात्रा’ को तेस्रो ऋंखला ‘महाजात्रा’ को छायांकन सुरु

काठमाडौं- फिल्म ‘जात्रा’को तेस्रो श्रृंखलाको छायांकन बुधबारदेखि सुरु भएको छ। निर्माता कम्पनी षट्कोण आर्ट्सले स्वयम्भूको बिजेश्वरी मन्दिरमा पूजा गर्दै ‘महाजात्रा’ छायांकन थालेको हो। ४५ दिनको छायांकन सेड्युल तय गरिएको फिल्मलाई काठमाडौं र जनकपुरमा खिचिनेछ। निर्देशक तथा पटकथाकार प्रदीप भट्टराईले फिल्मको मुख्य सेटिङ काठमाडौं र आंशिक तराईको हुने बताए। ‘महाजात्रा’ बटमलाइनको रुपमा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ […]

माछापुच्छ्रे फेदीमा यसरी हुँदैछ ‘एक भगवत् गीता’ छायांकन (तस्वीर)

काठमाडौं । अहिले कास्कीको पर्यटकीय थलो खुमाइडाँडामा फिल्म ‘एक भगवत् गीता’को छायांकन धमाधम भइरहेको छ । आगामी बुधबार फिल्मको सम्पूर्ण छायांकन पूरा हुने निर्माता सुनिलकुमार थापाले जानकारी दिए । घाहाचोकबाट केही माथि पर्ने खुमाइडाँडामा अहिले गीत र केही दृश्यको छायांकन भइरहेको छ । छायांकन सेटबाट अनलाइनखबरलाई प्राप्त ताजा तस्वीरमा निर्देशक झरना थापा, अभिनेता धीरज मगर, […]

नेपालमा छायांकन भएका हिन्दी फिल्म

आज हामी नेपालमा छायांकन भएका हिन्दी फिल्मको विषयमा बहस गर्ने छौँ। नेपालका काठमाडौं, पोखरा, भक्तपुरलाई हिन्दी फिल्म सर्वाधिक छायांकन भएका छन्। बलिउडका अभिनेता, निर्देशक, निर्माता देवा नन्दले ‘हरे राम हरे कृष्ण’ सन् १९७१ म नेपालमा छायांकन गरेपछि लगभग लगभग यस फिल्मको सम्पूर्ण छायांकन नै नेपालमा भएको हो। नेपालमा पनि विशेष गरेर काठमाडौं काठमाडौंको पनि विशेष […]

टिभी रियालिटी शो ‘सेफ नेपाल’को छायांकन जनकपुरदेखि सुरु

काठमाडौं । पाककलामा आधारित टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को छायांकन जनकपुरदेखि सुरु भएको छ । प्रसिद्ध जानकी मन्दिरमा दर्शन गर्दै शोको छायांकन सुरु भएको हो । निर्माता धर्मराज पाण्डे, सेफ सन्तोष शाह, गणेश ढकाल र भान्से लक्ष्मण भण्डारीसहितले मन्दिरमा पूजाअर्चना गर्दै छायांकन सुरु भएको हो । सेफ सन्तोष शाह तथा अन्य सेफको परिचय भिडियो छायांकन […]

‘छक्कापञ्जा ४’को दोस्रो चरणको छायांकन आइतबारदेखि, १५ फिल्म सुटिङमा जाँदै

काठमाडौं । प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’को दोस्रो चरणको छायांकन आगामी आइतबारदेखि सुरु हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले काठमाडौं र उपत्यका बाहिरका केही जिल्लामा बाँकी छायांकन हुने जनाए । चिसोयाममा छायांकन गर्नुपर्ने भएकाले निर्माताले दोस्रो चरणको छायांकनको योजना बनाएका थिए । ‘चिसोमै सुटिङ गर्नुपर्ने थियो र आइतबारदेखि हामी फ्लोरमा जान्छौं,’ उनले भने […]

‘सहारा’को छायांकन सुरु

कलाकार तथा निर्माता प्रज्ञा जोशीको निर्माणमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियलको छायांकन सुरु गरिएको छ । निर्माण युनिटले मुहूर्त गर्दै टेलिसियलको छायांकन सुरु गरेको हो ।  टेलिसिरियलको निर्देशन सरोज दाहालले गर्दैछन् । यसको लेखन पनि दाहालले गरेका हुन् । ‘सहारा’ एउटा पारिवारिक तथा समाजिक कथा बोकेको टेलिसिरियल रहेको निर्माता जोशीले बताइन् । एउटी विधुवाले समाजमा भोग्नु पर्ने मानसिक र शारीरिक पीडा सहाराको कथा बुनिएको छ ।

विपिन कार्कीविरुद्ध निर्माता संघमा उजुरी

अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजरी परेको छ । प्रसाद–का निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन् । प्रसाद–२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो ।सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निमार्ण अलपत्र परेको भन्दै थापाले कार्कीविरुद्ध निर्माता संघमा उजुरी दिएका हुन् । कार्कीले पारिश्रमिक पाइने सुनिश्चितता नभएको

चैत १ गतेबाट ‘२ नम्बरी’को छायांकन, पलको ठाउँमा को ?

१८ फागुन, काठमाडौं । दुई वर्षअघि छायांकन सुरु भएर रोकिएको चलचित्र ‘२ नम्बरी’को छायांकन चैत १ गतेदेखि पुनः हुने भएको छ । चलचित्रको निर्माणपक्ष छायांकन स्थलको खोजीका लागि निस्किएको छ । निर्माता किरण नेपालीका अनुसार अहिले चलचित्रको टिम पोखराभन्दा केही माथिको गाउँ ल्याङ्ग्रीमा छ । दुई वर्षअघि केही प्रतिशत छायांकन सुरु गरेर पनि कोरोना महामारीका […]

‘आदिमानव’को छायांकन अन्तिम चरणमा

काठमाडौं–फिल्म ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा पुगेको छ । निर्माता पदम दोङका अनुसार राउटे जातिको विषयमा बनेको उक्त फिल्मको काम ९० प्रतिशत सकिएको छ । साङ्गे लामाको शब्द, लेखन र निर्देशनमा बनेको फिल्ममा पदम दोङ प्रमुख भूमिकामा छन् । फिल्ममा सुरज श्रेष्ठको द्वन्द्व, सञ्जय लामा बलको छायांकन, भिएफएक्स सम्पादन र संगीत छ । निर्माता दोङले […]