ठेकेदारले गर्दा कालिकोटका योजना अलपत्र

जिल्ला प्रशासन कार्यालय कालिकोटले जिल्लाभर काम गरिरहेका विभिन्न ठेकेदार कम्पनीमध्ये १६ ठेकेदार र १३ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नाम र विवरण कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

सम्बन्धित सामग्री

आँपचौर खानेपानी योजना अलपत्र

ठेकेदारले समयमै काम नगर्दा पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१६ स्थित आँपचौर खानेपानी योजना अलपत्र परेको छ । २०७६ सालदेखि निर्माण सुरु भएको सो योजनामा हालसम्म ४० प्रतिशत मात्र काम भएको छ । जबकि ०७८ मै आयोजनाको काम सम्पन्न भइसक्नुपर्ने थियो ।

ठेकेदारले काम नगर्दा योजना अलपत्र परेः मन्त्री शर्मा

दाङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ठेकेदारले काम नगर्दा योजनाहरु अलपत्र परेको बताइन्। दाङको गढवामा आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तरगत गठन हुन थालेको सामाजिक उद्यमी महिला सहकारी संस्थाको दोस्रो भेलालाई सम्वोधन गर्दै उनले ठेकेदारकै कारण धेरै योजनाहरु अलपत्र परेको भन्दै अलपत्र आयोजना अघि बढाउने दिशामा सरकारले पहल गरिरहेको बताएकी हुन्। ‘पैसा पनि […]

म्याग्दीका प्रमुख १९ योजना अलपत्र

जिल्लाको मुख्य राजनैतिक दबाब र पहुँच पुग्न नसक्दा जिल्लाका ठूला र मुख्य मानिएका आर्थिक तथा सामरिक महत्त्व राख्ने योजना वर्षौंदेखि अलपत्र परेका छन् । केन्द्रीय राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रमा पहुँच राख्ने ‘नेता’ ठेकेदारले दुर्गम जिल्लाका ‘साना’ नेताको दबाब बेवास्ता र अटेरी गर्दा समयमा कार्यस्थलमा परिचालन नहुने, काम अधकल्चो छोडेर अलपत्र पार्ने क्रम बढ्दो भएको हो ।

लिफ्ट खानेपानी योजना अलपत्र

छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा सञ्चालित लान्ती/भोटेचौर लिफ्ट खानेपानी योजना दुई वर्षदेखि अलपत्र परेको छ । क्रमागत रूपमा सञ्चालित योजनाको निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण ठेकेदारले काम गर्न छाडेपछि अलपत्र परेको हो ।

सल्यानका दुई खानेपानी योजना अलपत्र

सल्यान : म्याद नथपिँदा सल्यानका दुई खानेपानी योजना अलपत्र परेका छन्। छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा गत वर्ष शुरु गरेको दमाचौर र लान्ती गरि दुई वटा लिफ्ट खानेपानी योजना अलपत्र परेका हुन्। निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नहुँदा ठेकेदारले काम गर्न छाडेपछि दुई वटा लिफ्ट खानेपानी योजनाको काम अलपत्र भएका हुन्।संघीय विशेष अनुदानअन्तर्गत संघले छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका लागि १ करोड र लान्तीका लागि २ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। पालिकाले आह्वान

म्याद थप नहुँदा लिफ्ट खानेपानी योजना अलपत्र

छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा गतवर्ष सुरु गरेको दमाचौर र लान्तीका दुई लिफ्ट खानेपानी योजना अलपत्र परेका छन् । निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण ठेकेदारले काम गर्न छाडेपछि दुईवटा लिफ्ट खानेपानी योजनाको काम अलपत्र परेको हो ।

म्याद थप नहुँदा लिफ्ट खानेपानी योजना अलपत्र

छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा गतवर्ष सुरु गरेको दमाचौर र लान्तीका दुई लिफ्ट खानेपानी योजना अलपत्र परेका छन् । निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण ठेकेदारले काम गर्न छाडेपछि दुईवटा लिफ्ट खानेपानी योजनाको काम अलपत्र परेको हो ।

पहुँचवाला ठेकेदार भएपछि विद्युतीकरण योजना अलपत्र

देशमा विद्युत खपत बढाउन अनेक योजना बनिरहेका बेला विगत तीन वर्षदेखि ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्न सुरु गरिएको योजना अहिलेसम्म पूरा हुन सकेको छैन । अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेकेदारले तोकिएको समयमा विद्युत् लाइन विस्तार र पोल गाड्ने काम नगर्दा ठूला योजनादेखि विद्युत्बाट …

काठमाडौँमै ठेकेदारको मनपरी, ३४२ योजना अलपत्र

काठमाडौँ: संघीय राजधानी काठमाडौं उपत्यकामा मात्रै निर्माण व्यवसायीले ठेक्का लिएर काम नगर्दा ३४२ आयोजना अलपत्र परेका छन् । तोकिएको समयमा ठेकेदारले काम नगरेपछि कयौँ योजना अलपत्र परेका अलपत्र छन् ।