छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा सञ्चालित लान्ती/भोटेचौर लिफ्ट खानेपानी योजना दुई वर्षदेखि अलपत्र परेको छ । क्रमागत रूपमा सञ्चालित योजनाको निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नभएका कारण ठेकेदारले काम गर्न छाडेपछि अलपत्र परेको हो ।