ठेकेदारले काम नगर्दा योजना अलपत्र परेः मन्त्री शर्मा

दाङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ठेकेदारले काम नगर्दा योजनाहरु अलपत्र परेको बताइन्। दाङको गढवामा आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तरगत गठन हुन थालेको सामाजिक उद्यमी महिला सहकारी संस्थाको दोस्रो भेलालाई सम्वोधन गर्दै उनले ठेकेदारकै कारण धेरै योजनाहरु अलपत्र परेको भन्दै अलपत्र आयोजना अघि बढाउने दिशामा सरकारले पहल गरिरहेको बताएकी हुन्। ‘पैसा पनि […]