न्यायालयमाथि उठेका सवालमा गठबन्धनमा छलफल हुन्छः प्रधानमन्त्री

मकवानपुर, कार्तिक ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमाथि उठेका सवालमा पाँच दलीय गठबन्धनमा छलफल हुने प्रस्ट पारेका छन् । बुधबार नेपाल तरुण दलले उनकै निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अदालतमाथि उठेका सवालमा पाँच दलीय गठबन्धनमा छलफल हुने बताएका हुन् । ‘हाम्रो पाँच दलीय गठबन्धन छ, न्यायालयमाथि उठेका सवालमा गठबन्धनमा छलफल हुन्छ, […]