गठबन्धनमा निर्णायक वार्ता

काठमाडौं, ६ फागुन । सत्ता गठबन्धनमा एमसीसीबारे निर्णायक वार्ता हुने भएको छ । विहान ९ बजे बालुवाटारमा तय भएको वार्तामा एमसीसीकारे प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट धारणा माग गरेर आफ्नो अडान पनि राख्ने बुझिएको छ । देउवाले एमसीसीबारे निर्णय लिएरै गठबन्धनमा तोड्ने कि कायम राख्ने टुंगो लगाउन सक्ने बुझिएको छ । उनले हिजो विकल्पमा जान नेकपा […]

सम्बन्धित सामग्री

बालकोटमा कांग्रेस-एमाले निर्णायक वार्ता, हाेला त सहमति ?

काठमाडौं : सत्ता गठबन्धनमा कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निर्णायक वार्ता सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा कांग्रेस एमाले निर्णायक वार्ता सुरु भएको हो। भेटवार्तामा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा छन्। भने, 'एमालेका तर्फबाट ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल

निर्णायक वार्ताका लागि बालकोटमा कांग्रेस नेता, प्रधानमन्त्री देउवा पनि जाँदै

काठमाडौं : सत्ता गठबन्धनमा कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निर्णायक वार्ता गर्न कांग्रेस नेताहरू बालकोट पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्नका लागि कांग्रेस नेताहरू बालकोट पुगेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा ५ बजे बालकोट आइपुग्ने एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस विज्ञ रामेश्वर बजगाईंले जानकारी दिए।  प्रधानमन्त्री देउवाअघि नै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री था

एमसीसी सकस: गठबन्धनमा खटपट, कांग्रेस नेताहरु ओलीसँग संवादमा

एमसीसी अनुमोदनका लागि सत्ता गठबन्धनबीच निर्णायक वार्ता चलिरहेका बेला सरकारको नेतृत्व लिएको कांग्रेसका नेताहरुले एमालेसँग सघन छलफल चलाएका छन् ।

गठबन्धनमा वारपार, घेराबन्दीमा प्रधानमन्त्री

बहुचर्चित अमेरिकी सहायता परियोजना (एमसीसी)बारे आज सत्ता गठबन्धनमा रहेका पाँच दलबीच निर्णायक वार्ता हुँदैछ ।

चुनावी एजेन्डाको दाउपेचमा एमसीसी : सत्ता गठबन्धनको निर्णायक वार्ता आज

काठमाण्डाै - अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा सहमति खोज्न आज सत्ता गठबन्धनमा निर्णायक वार्ता हुँदैछ । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा मतभेद छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा लैजाने पक्षमा हुनुहुन्छ। तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्ष यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नहुने पक्षमा उभिएका छन् । नेपाली कांग्रेसले भने एमसीसी सम्झौता पारित गर्नु पर्ने स्पष्ट नीति लिएको छ । प्रमुख प्रतिपक्षी द...

गठबन्धनमा आज ‘निर्णायक’ वार्ता

सत्ता सहयात्री दलहरूको असहमति र प्रमुख प्रतिपक्षीको असहयोगबीचमै प्रधानमन्त्रीले एमसिसीलाई कार्य व्यवस्था परामर्श समितिमा प्रवेश गराए पनि संसद्मा टेबुल गर्न सहमति जुटेन, अब शुक्रबारको संसदमा प्रस्तुत गर्ने सरकारको योजना छ, यसबारे सत्तागठबन्धनमा...