समन्वय समितिको बैठकअघि प्रधानमन्त्री र प्रचण्डबीच छलफल

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटार मंगलबार बिहान दुबैबीच छलफल भएको हो । मंगलबार समन्वय समितिको...

सम्बन्धित सामग्री

टिआरसीबारे छलफल गर्न कानुन समितिको बैठक आह्वान

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)बारे छलफल गर्नका लागि प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बोलाइएको छ । समितिको बैठक सोमबार बिहान ७ः४५ मा बस्ने छ । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भएको छलफल लगत्तै टिआरसीबारे छलफल गर्न कानुन समितिको बैठक […]

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबिच भेटवार्ता, के-के भए छलफल?

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबिच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पद चयन र सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ। भेटमा देउवा र सापकोटाबिच नागरिकतालगायत विचाराधिन विधेयकहरू तथा उपसभामुख चयनका…

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, उपसभामुख चयन गर्ने विषयमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । साथै विचाराधीन नागरिकता विधेयक लगायत अन्य विधेयकहरु अगाडि बढाउने, उपसभामुख चयन गर्ने विषयमा पनि छलफल भएको छ ।

कार्यव्यवस्था समितिको बैठकमा महाभियोगबारे छलफल

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा बैठक जारी रहेको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावको विषयमा पनि छलफल भइरहेको न्यौपानेले बताए। प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेस गर्ने सम्भावित कार्यस

एमसिसी छलफल : कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। नयाँ बानेश्वस्थित शंकर हलमा बैठक सुरु भएको हो। आजको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्ने कार्यसूची छ। सरकारले फागुन ८ गते संसदमा टेबल गरेको एमसिसीमाथि आजबाट प्रतिनिधिसभामा छलफल हुँदैछ। तर, पाँच दलीय सत्ता गठबन्धनमा कुरा मिल्न सकेको छैन।  प्रधानमन्त्री देउवा एमसिसी पास गर्नुपर्ने पक्षमा रहेपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी राष्टिय जनामोर्चा एमसि

देउवाले डाके कांग्रेस केन्द्रीय समितिको बैठक, निर्वाचनसम्बन्धी छलफल हुने

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समितिको बैठक डाकेका छन्। कोरोना संक्रमणका कारण बैठक भर्चुअल रुपमा बस्ने कांग्रेसले जनाएको छ। शुक्रवार ३ बजेका लागि बोलाइएको बैठकमा आउँदो निर्वाचनबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए। 'भोलि ३ बजेका लागि बैठक डाकिएको छ। बैठक भर्चुअल…

'अर्ली इलेक्सन'बारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै

काठमाडौं : उच्चस्तरीय राजनीतिक समन्वय समितको बैठक शुक्रवार पनि बस्ने भएको छ। यसअघि मंगलवार बसेको बैठकमा स्थानीय तह तथा संघीय संसदको निर्वाचनबारे छलफल भएको थियो। निर्वाचनकै बारेमा छलफल गर्न सत्ता गठबन्धनमा आवद्ध नेताहरु सम्मिलित समन्वय समितिको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको एकीकृत समाजवादीका नेता…

संसदीय सुनुवाइ समितिले प्रधानमन्त्री देउवासँग छलफल गर्ने

संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइमार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ती र राजदूत नियुक्तिलाई समावेशी तथा समानुपातिक बनाउनेबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेको हो ।त्यसका लागि समितिका सभापति लक्ष्मण लाल कर्णलाई प्रधानमन्त्री देउवासँग समय मिलाएर समितिको अर्को बैठक बोलाउन जिम्मेवारी दिइएको संसदीय संसद सचिवालयका प्रवक्ता डा. र