चिकित्सक संघको माघ २१ र २२ गते हुने भनिएको महाधिवेशन स्थगित

काठमाडौ, ११ माघ । नेपाल आयुर्वेद चिकित्सक संघको आगामी माघ २१ र २२ गते हुने भनिएको दशौं महाधिवेशन स्थगित भएको छ। संघको महाधिवेशन विश्वव्यापी कोरोना महामारीको कारण स्थगित भएको हो । संघले आज एक विज्ञप्ती जारी गर्दै विश्वव्यापी कोरोना महामारीको कारण सरकारी निर्देशन बमोजिम महाधिवेशन स्थगित गर्नु पर्ने वाध्यताको कारणले अर्को सूचना नआएसम्मका लागि महाधिवेशन […]

सम्बन्धित सामग्री

प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन स्थगित

काठमाडौं । नेपाली कांग्रेस समर्थक प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही जेठ २६ र २७ गतेका लागि तय भएको महाधिवेशन सदस्यता बिवाद चर्किएपछि अन्तिममा आएर स्थगित भएको हो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेपछि महाधिवेशन स्थगित भएको एक प्राध्यापकले ईमेजखबरलाई जानकारी दिए । अर्काे सूचना प्रकाशित नहुदासम्म […]

भ्रातृ संगठनहरूको महाधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन

काठमाडौँ– स्थानीय तह निर्वाचनको समयमा महाधिवेशन गर्ने तयारीमा रहेका भातृ संस्थाहरूलाई नेपाली कांग्रेसले महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनका बेला पार्टीका सबै संयन्त्र परिचालन हुनुपर्ने भन्दै भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएका हुन् । कांग्रेसको निर्देशनसँगै नेपाल प्रेस युनियन र डेमोक्रेटिक लयर्स एशोसिएसनको महाधिवेशन […]

दलित संघको महाधिवेशन स्थगित

नेपाली कांग्रेसको भ्रातृ संस्था दलित संघको महाधिवेशन स्थगित भएको छ। चैत ७ देखि ९ सम्म बुटबलमा हुने गरी तय भएको महाधिवेशन स्थगित भएको हो।  कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार...

कांग्रेस महाधिवेशन : कैलाली–४ को महाधिवेशन स्थगित

कैलाली- नेपाली कांग्रेस कैलाली–४ को महाधिवेशन स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण महाधिवेशन स्थगित भएको हो । जिल्लाबाट १० जना महाधिवेशन छानिने भए पनि १०, ११ र १२ नम्बरका उम्मेदवारको समान मत आएपछि विवाद बढेको हो । पार्टीले १० मंसिरमा जिल्ला अधिवेशन आयोजना गरेको थियो । तर, प्रतिनिधिहरूमै विवाद देखिएपछि स्थगित गरेको हो […]

गैरआवासीय नेपाली संघको महाधिवेशन स्थगित

गैरआवासीय नेपाली संघको महाधिवेशन स्थगित भएको छ।  अक्टोबर  २३ देखि २५ मा हुने भनिएको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन परराष्ट्र मन्त्रालयको पत्रका आधारमा स्थगित गर्ने निर्णय गरिएको हो। सोमबार बसेको एनआरएनको अन्तर्राष्ट्रिय...

एन्टाको छैटाैँ महाधिवेशन स्थगित, अर्को वर्ष हुने

काठमाण्डाै - अमेरिकामा बस्ने नेपालका तराईवासीहरुको संस्था एसोसिएशन अफ नेपाली तराइयन इन अमेरिका (एन्टा)ले यस वर्ष हुने आफ्नो छैटोँ महाधिवेशन स्थगित गरेको छ ।  एन्टाले कोरोना महामारीको विषम परिस्थितिका कारण यस वर्ष हुने महाधिवेशन स्थगित गरिएको जनाएको छ । एन्टाले महाधिवेशन अर्को वर्ष अर्थात् सन् २०२२ मा सम्पन्न गरिने जानकारी पनि दिएको छ। एन्टाका अध्यक्ष अपराजिता झाले अमेरिकामा कोरोना भाइरसको डेल्टा भेरियन्टको बढ्दो प्रकोपको कारण यस वर्षको महाधिवेशन स्थगित गरिएको जानकारी दिनुभयो। डेल्टा भेरियन्टको बढ्दो प्रकोपका...

कोरोनाका कारण राप्रपाको महाधिवेशन स्थगित

कोरोनाभाइरसको महामारीका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले महाधिवेशन स्थगित गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित भएको छ। कोरोना सङ्क्रमणका कारण राप्रपाका तीनै जना अध्यक्षसहित आज बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै आगामी जेठ २२–२५ सम्म काठमाडौँमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ। महाधिवेशनको नयाँ […]

कोरोना महामारीका कारण राप्रपाको महाधिवेशन स्थगित

कोभिड १९ को महामारी भयाभह हुँदै गएको भन्दै राप्रपाले केन्द्रीय महाधिवेशन स्थगित गरेको छ । राप्रपाले २२ देखि २५ जेठसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । यसका लागि जिल्ला...