प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन स्थगित

काठमाडौं । नेपाली कांग्रेस समर्थक प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही जेठ २६ र २७ गतेका लागि तय भएको महाधिवेशन सदस्यता बिवाद चर्किएपछि अन्तिममा आएर स्थगित भएको हो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेपछि महाधिवेशन स्थगित भएको एक प्राध्यापकले ईमेजखबरलाई जानकारी दिए । अर्काे सूचना प्रकाशित नहुदासम्म […]

सम्बन्धित सामग्री

प्रजातन्त्रवादी प्राध्यापक सङ्घको महाधिवेशन स्थगित

काठमाडौं,१९ जेठ । प्रतिनिधि चयनलगायतका विषयमा विवाद देखिएपछि प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । यही जेठ १९ र २० गते काठमाडौँमा आयोजना गरिएको सो महाधिवेशनका लागि तयारी पूरा भए पनि एक समूहले क्याम्पस इकाइ समितिका सभापति एवं महाधिवेशन प्रतिनिधिलाई फर्जी भनेपछि महाधिवेशन स्थगित गरिएको सङ्घका अध्यक्ष जगत तिमिल्सिनाले जानकारी दिए […]

फुटको संघारमा पुगेपछि प्राध्यापक संघको महाधिवेशन स्थगित

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघलाई फुटबाट जोगाउन पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगन गरिएको छ । शुक्रबार र शनिबारका लागि बोलाइएको महाधिवेशनको विरुद्धमा संस्थापनइतर पक्षले समानान्तर महाधिवेशन बोलाएको थियो । प्राध्यापक संघका …