सडक स्तरोन्नती भए ठूला जलविद्युत् आयोजना निर्माणमा सहयोग पुग्ने

पर्यटकीय तथा जलविद्युत् आयोजनासँग जोडिएका मुख्य तीनवटा सडकको स्तरोन्नतिको काम सुरु भएको छ ।भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट हुँदै डोल्पा सडक, मध्यपहाडी लोकमार्ग र लुम्बिनी–रारा सडकको निर्माण कार्य जारी रहेको छ । यी सबै सडकको स्तरोन्नतिको काम भइरहेको छ । जाजरकोट हुँदै जुम्ला जोड्नका लागि सुरुङ मार्गको समेत सम्भाव्यता अध्ययनको काम जारी रहेको छ । मध्यपहाडी लोकमार्गको […]