वर्ल्ड लिंकको महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

वर्ल्ड लिंक कम्युनिकेसनले सिरहाको जनसेवा माविको सहकार्यमा महिला सशक्तीकरण सम्बन्धी कार्यशाला गोष्ठी एवं प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।  व्यवसायिक समाजिक उत्तरदायित्वअन्तर्गत वर्ल्ड लिंकले सो विद्यालयका चारसय ५० जना विद्यार्थीलाई तीन समूहमा राखेर महिला सशक्तीकरण सम्बन्धी प्रशिक्षण दिएको थियो । शुक्रवारसम्म चलेको सो गोष्ठीमा कक्षा–८ देखि १०...

सम्बन्धित सामग्री

रघुगंगाको पाखापानीमा महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ कार्यक्रम

म्याग्दी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा आज (शनिवार) उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीमा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ अभियानको बारेमा अन्तत्र्रिmया गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले महिलाहरुमा आर्थिक सशक्तीकरण हुन जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले […]

कोकाकोलाद्वारा एक हजारभन्दा बढी महिलालाई तालीम

काठमाडौं । कोकाकोलाले आफ्नो ‘सक्षम तालीम’ कार्यक्रम सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुराँ सञ्चालन गर्ने महिलाको शीप विकासमा मद्दत पुर्‍याउने उद्देश्यले सञ्चालित तालीम कार्यक्रम सम्पन्न भएको हो । तालीममा १ हजारभन्दा बढी महिलाको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ । गत मार्च ८ मा अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा कोकाकोलाले आफ्नो बोटलिङ पार्टनर बोटलर्स नेपालसँगको समन्वयमा उक्त कार्यक्रम शुरू गरेको थियो । कार्यक्रममा सहभागी महिलालाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेट प्रयोगसम्बन्धी जानकारी गराइएको कम्पनीको भनाइ छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका मुख्यमुख्य शहरमा एक–एक दिनको कार्यक्रम गरी तालीम दिइएको थियो । तालीममा सहभागी सौरहाकी गीता श्रेष्ठले महिला युवा व्यवसायीका लागि तालीम कार्यक्रम अत्यन्त लाभदायी रहेको बताइन् । त्यस्तै नारायणगढकी माया पाण्डेले कार्यक्रमले आफूहरूलाई आर्थिक रूपमा सशक्त बन्न मद्दत पुगेको सुनाइन् । कोकाकोला नेपालका निर्देशक आदर्श अवस्थीले कम्पनीको मूल मान्यता नै महिला सशक्तीकरण रहेको बताए । बोटलर्स नेपालका पब्लिक अफेयर, कम्युनिकेसन एण्ड सस्टेनिबिलिटी डिरेक्टर स्नेह राजभण्डारीले नेपालमा महिला उद्यमशीलता एक कदम अगाडि बढेको बताए । काठमाडौं उपत्यकाबाहिर खुद्रा पसल र साना रेस्टुराँ सञ्चालनका लागि तालीमले महिलालाई सहयोग पुगेको उनको भनाइ छ ।

वर्ल्ड लिंकको महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

वर्ल्ड लिंक कम्युनिकेसनले सिरहाको जनसेवा माविको सहकार्यमा महिला सशक्तीकरण सम्बन्धी कार्यशाला गोष्ठी एवं प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गरेको छ । व्यवसायिक समाजिक उत्तरदायित्वअन्तर्गत वर्ल्ड लिंकले सो विद्यालयका चारसय ५० जना विद्यार्थीलाई तीन समूहमा राखेर महिला सशक्तीकरण सम्बन्धी प्रशिक्षण दिएको थियो । शुक्रवारसम्म चलेको सो गोष्ठीमा कक्षा–८ देखि १० कक्षासम्मका विद्यार्थीहरू सहभागी थिए । तराई मधेसका युवा युवतीमा सबभन्दा ठुलो समस्या भनेको बालविवाह हो । बालविवाहका कारण पढाइलाई नि

महिलाको हितमा निरन्तर अग्रसर हुँदै तारामण्डल

काडमाडौं। राजधानीस्थित पुरानो बानेश्वरमा महिला सुरक्षा, अधिकार, उद्यमशीलताका कुरा र सूचनाको हकमा महिलाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । द्वन्द्वमा यौन हिंसा उन्मुलनको अन्ताराष्ट्रिय दिवसको अवसरमा तारामण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अभियानकी अध्यक्ष कुन्ती पोखरेलले संस्था मार्फत आफूहरूले महिलाको हितमा विगत लामो समय देखि काम गर्दै […] The post महिलाको हितमा निरन्तर अग्रसर हुँदै तारामण्डल appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारामण्डलको आयोजनामा महिला सुरक्षा, अधिकार, उद्यमशीलताका कुरा

काठमाडाैं । महिला सुरक्षा, अधिकार, उद्यमशीलताका कुरा र सूचनाको हकमा महिलाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । द्वन्द्वमा यौन हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवसको अवसरमा तारामण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा अभियानकी अध्यक्ष कुन्ती पोखरेलले संस्था मार्फत आफूहरूले महिलाको हितमा विगत लामो समय देखि काम...

‘महिला स्वरोजगार हुनुपर्छ’

महिला सुरक्षा, अधिकार, उद्यमशीलताका कुरा र सूचनाको हकमा महिलाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । द्वन्द्वमा यौन हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवसको अवसरमा तारा मण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा अभियानकी अध्यक्ष कुन्ती पोखरेलले संस्था मार्फत आफूहरूले महिलाको हितमा विगत लामो समयदेखि काम गर्दै आएको बताइन् । ‘महिलाहरूले कुनै व्यवसाय गर्न बैंकबाट कर्जा निकाल्नुपर्यो भने श्रीमानको हस्ताक्षर समेत आवश्यक पर्ने रहेछ ।

निर्वाचित जनप्रतिनिधिहरुलाई तारामण्डल महिला सशक्तीकरणकाे सम्मान

काठमाडाैं । तारामण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा रक्तदान तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न भएको छ । सोमबार राजधानीको पुरानो बानेश्वरमा आयोजना भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ८१ औं पटक रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । आफूले गरेको रक्तदानले कसैको जीवन बाँच्न सक्ने भएकाले नियमित रक्तदान गर्नु उपयुक्त हुने अध्यक्ष […]