म्याग्दी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा आज (शनिवार) उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीमा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ अभियानको बारेमा अन्तत्र्रिmया गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले महिलाहरुमा आर्थिक सशक्तीकरण हुन जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले […]