काठमाडाैं । तारामण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा रक्तदान तथा नवनिर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न भएको छ । सोमबार राजधानीको पुरानो बानेश्वरमा आयोजना भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ८१ औं पटक रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । आफूले गरेको रक्तदानले कसैको जीवन बाँच्न सक्ने भएकाले नियमित रक्तदान गर्नु उपयुक्त हुने अध्यक्ष […]