भोकमुक्त विश्वको परिकल्पना

अबको एक महिनाभित्र विश्वको जनसङ्ख्या आठ अर्ब पुग्दै छ। विश्वमा अहिले ९६० मिलियन मानिस भोकै विस्तारामा पुग्न बाध्य छन्। जबसम्म मानिसको पेटमा दुई छाक खाना पु-याउन सकिँदैन तबसम्म अन्य विकासका गफ हाँक्नु कुनै पनि सरकारका लागि शोभनीय विषय होइन। जबसम्म खेर जाने अन्नलाई नियन्त्रण गरेर खान नपाउनेको पेट भर्ने विश्वव्यापी प्रयास गरिँदैन तबसम्म भोकमुक्त समाज निर्माण सम्भव छैन। दिगो कृषि उत्पादनको माध्यमबाट प्रदूषणमुक्त भोजन मानव थालीमा पु¥याउने गहन जिम्मेवारी व्यक्ति, परिवार, समाज, सरकारको त हो नै त्यसबाहेक खाद्य तथा कृषि सङ्गठनले पनि संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत संस्थाले पनि विश्वव्यापी रूपमा दिगो कृषि र स्वस्थ भोजनका लागि प्रयास गरिरहेको छ।

सम्बन्धित सामग्री

सेनाविहीन राज्यको परिकल्पना गर्नु दुर्भाग्य: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले सेनाविहीन राज्यको परिकल्पना गर्नु दुर्भाग्य भएको बताएको छ।...

अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दैनः  प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना नगरेको बताएका छन् ।

परिकल्पना

परिकल्पना विभिन्न स्तरका हुनसक्छन्। व्यक्तिगत जीवनका सुखसयलदेखि संसार बदल्नेसम्मका हुनसक्छन्। त्यो छनोट गर्ने काम पनि स्वयं व्यक्तिकै हो। परिकल्पना महान नै हुनुपर्छ भन्ने चाहिं छैन। यति हो कि परिकल्पना व्यक्ति वा समाजका लागि हानिकारक वा खराब चाहिं हुनुहुँदैन।

विकल्पसहित आगामी सरकारको परिकल्पना

काठमाडौं, मंसिर १८ । गत मंसिर ४ मा भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामले विकल्पसहितको आगामी सरकारको परिकल्पना गरेको छ । एकातिर दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउँदा सबैभन्दा सहज देखिन्छ भने अर्काेतिर सत्ता गठबन्धन दलहरूले सरकार बनाउन सक्नेछन् । वर्तमान सत्ता गठबन्धन वा प्रतिपक्षी गठबन्धनको सरकार […]

प्रतिनिधिसभाको रिक्तताको परिकल्पना संविधानमा छैन : गुरुङ

नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले संविधानले प्रतिनिधिसभाको रिक्तताको परिकल्पना नगरेको बताउनुभएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले समयमै निर्वाचन सम्पन्न भएर प्रतिनिधिसभालाई निरन्तरताको अवस्थामा लैजानुपर्ने आवश्यकत्ता रहेको बताउनुभयो । महासचिव गुरुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा समयमै, स्वतन्त्र र निष्पक्ष ढङ्गले हुनुपर्नेमा जोड दिनुभयो । अस्थिरता, अराजकता र मुलुकको राष्ट्रिय अस्मितामाथिका …

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार हुँदै

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार आयोजना हुने भएको छ । साउन २९ गते शुक्रबार सोल्टी होटेल काठमाडौंमा पुरस्कार वितरण कार्यक्रम अर्थात ग्राण्ड फिनाले हुने भएको हो ।   गत असार १ गतेदेखि असार ३१ गतेसम्म चलेको प्रतियोगितामा निवन्ध, कविता, लेख, चित्र, वक्तृत्व, भिडियो एनिमेशन मार्फत ३५० बढीको परिकल्पना आएको थियो ।  ३५० बढी परिकल्पनाबाट...

आधुनिक सेनाको परिकल्पना सार्थक हुने विश्वास छ : प्रधानसेनापति

प्रधानसेनापति पूर्णचन्द्र थापाले आधुनिक सेनाको परिकल्पना सार्थक हुने विश्वास व्यक्त गरेका छन् । रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को तेस्रो चौमासिक र वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।थापाले सेनाको भिजन २०२०–३० लाई रक्षा र अर्थमन्त्रालय तथा राष्ट्रिय योजना आयोगले समेत अपनत्व लिइसकेकाले उक्त मार्गचित्र कार्यान्वयन भएसँगै आधुनिक सेनाको परिकल्पना सार्थक हुने बताए । उनले भने, ‘सेनाको तीन जोड एक कमाण्ड अ