राष्ट्रपतिबाट अभिभावकीय भूमिका र निष्पक्षताको परिकल्पना गर्न सक्दैनौं : अध्यक्ष लिङदेन

काठमाडौं, २४ फागुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जुनसुकै दलबाट व्यक्ति राष्ट्रपतिमा निर्वाचित भएपनि अभिभावकीय भूमिका र निष्पक्षताको परिकल्पना गर्न नसकिने बताएका हुन्। राप्रपा केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको बैठकपछि प्रतिकिया दिँदै अध्यक्ष लिङदेनले राष्ट्रपतिबाट अभिभावकीय भूमिका र निष्पक्षताको परिकल्पना गर्न नसकिने बताएका हुन्। उनले भने, ‘दुवै जना एक एकवटा पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ। […]