पत्रकारको निःशुल्क बिमा गर्दै मधेश प्रदेश सरकार

मधेश प्रदेश सरकारले आम संचार प्राधिकरणमार्फत मधेश प्रदेशका सम्पूर्ण पत्रकारको स्वास्थ्य तथा जीवन बिमा गर्न लागेको आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले बताएका छन्।...

सम्बन्धित सामग्री

वार्षिक करोडौँ राजस्व गुमाउँदै मधेश प्रदेश सरकार

संविधानमा प्रदेश सरकारले आफ्नो आन्तरिक आय गर्न सक्ने कानुनी आधार निर्क्योल गरे पनि सोअनुसार अगाडि बढ्न नसक्दा मधेश प्रदेश सरकारले क्षमताअनुसारको राजस्व संकलन गर्न नसकेको हो ।

प्रहरी ऐन कार्यान्वयन नभए मधेश प्रदेश सरकार सिंहदरबारमै अनशन बस्ने

काठमाडौं,२० कार्तिक । मधेश प्रदेश सरकारले कर्मचारी समायोजन र प्रदेश प्रहरी ऐन कार्यान्वयनको माग सम्बोधन नगरिए काठमाडौं आएर सिंहदरबारअगाडि अनशनमा बस्ने चेतावनी दिएको छ । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकबाट प्रहरी समायोजन, कर्मचारी समायोजन, गुठीको जग्गा व्यवस्थापन, वनसम्बन्धी मधेस सरकारको माग पूरा गराउन दबाब दिने निर्णय गरेको हो । संघीय सरकारले […]

मधेश प्रदेशमा बेरुजुको चाङ

मधेश प्रदेशमा बेरुजुको चाङ रहेको छ । गत वर्ष र त्यसपछिका वर्षहरूको महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार मधेश प्रदेश सरकार विकास निर्माणको बजेट खर्च न्यूनमात्रै हुने गरेको छ । बेरुजुमा सातवटै प्रदेश मध्ये मधेश प्रदेश पहिलो नम्बरमा रहेको छ । प्रदेशहरुको औसत वार्षिक खर्च ७२.३४ प्रतिशत रहेकोमा मधेश प्रदेशको वार्षिक औसत बजेट खर्च ६३.८१ प्रतिशत […]

गठबन्धन बैठकमा प्रचण्डले भने– मधेश सरकारको नेतृत्व लोसपालाई दिनुपर्छ

मधेश प्रदेश सरकार विस्तारबारे बिहीबार काठमाडौंमा बसेकाे पाँच दलको बैठक निष्कर्षविहीन भएको छ ।

केन्द्र सरकारविरुद्ध मधेश प्रदेश सरकार आन्दोलित

काठमाडौं, २९ साउन । मधेश प्रदेश सरकारका मन्त्रीहरुले केन्द्र सरकारविरुद्ध आन्दोलन छेडेका छन् । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेशका मन्त्रीहरुले धर्ना सुरु गरेका छन् । मन्त्रीहरुले मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय परिसरभित्र धर्ना सुरु गरेका हुन् । धर्नाको नेतृत्व मुख्यमन्त्री लालबाबु राउतले नै गरेका छन् । धर्नामा मुख्यमन्त्री राउतसहित भौतिक […]

मधेश सरकार पाँचै वर्ष टिक्नेमा जसपा ढुक्क

७ वैशाख, काठमाडौं । मधेश प्रदेश सरकार पूरा कार्यकाल चल्नेमा जनता समाजवादी पार्टी (जसपा) ढुक्क देखिएको छ । स्थानीय चुनावका लागि जारी घोषणापत्रमा जसपाले आफ्नो नेतृत्व रहेको मधेश सरकार पाँचै वर्ष चल्ने निश्चित रहेको उल्लेख गरेको छ । ‘मधेश सरकारले ४ बर्ष पूरा गरेको छ । पाँच दलीय गठबन्धनका साझेदार दलहरूलाई सरकारमा सामेल गरिएको हुँदा […]

मधेश प्रदेश सरकारको ४ वर्ष : संघीय सरकारका कारण भएन काम !

जनकपुरधाम– मधेश प्रदेश सरकार गठन भएको ४ वर्ष पूरा भएको छ । ४ वर्ष पूरा भएको अवसरमा प्रदेश सरकारले मंगलबार पत्रकार सम्मेलन गरि पछिल्लो ४ वर्षमा कर्मचारीको अभाव र कोरोना महामारीले प्रदेश सरकारले योजना अनुसारको काम गर्न नसकेको मुख्यमन्त्री लालबाबु राउतले स्वीकार गरेका छन् । प्रदेश सरकारले कानुन निर्माण, सामाजिक रुपमान्तरणमा लगायतका अकर्षक कार्यक्रम ल्याएपनि […]