जनकपुरधाम : मधेश प्रदेश सरकारले संघीय सरकारले नयाँ प्रहरी भर्नाका लागि जारी गरेको विज्ञापन रद्द हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।
गृह मन्त्रालयले मंसिर १० मा खुल्ला तथा समावेशी गरेर जम्मा १ सय ४६ जना प्रहरी निरीक्षक (जनपद), १ हजार ९ सय ७१ जना प्रहरी जवान लगातका पदको…