ओलीले १४ सांसदको पद खारेजीसम्बन्धी दायर गरेको रिट हेर्दाहेर्दैमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदको पद खारेजीसम्बन्धी विषयमा दायर गरेको रिटमा सर्वोच्च अदालतबाट सोमबार आदेश आएन । न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा रहेको उक्त मुद्दामा सुनुवाइ नसिकएपछि हेर्दोहर्दैमा राखिएको छ । यसको सुनुवाई मंगलबार हुनेछ । आफू गरेको १४ सांसदको कारवाहीलाई मान्यता नदिने सभामुख अग्निप्रसाद सापकोटाको निर्णय बदर […]

सम्बन्धित सामग्री

माधव नेपालसहित यी १४ को सांसद पद धरापमा

काठमाडौं, १३ माघ । एमसीसी सदनबाट अनुमोदन हुने या नहुने नेकपा एमालेको निर्णयमा भर पर्छ । तर, एमालेको केही सर्त छन् । जसमध्ये माधवकुमार नेपालसहित १४ सांसदको पद खारेजी पनि एक हो । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष हुन् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । एमाले फुट्नु अघि केपी शर्मा ओलीले पार्टी […]

माधव नेपालसहित १४ सांसदको पद खारेजी मुद्दाको आज पनि सुनुवाइ हुँदै

काठमाडौँ । सर्वोच्च अदालतमा माधव कुमार नेपालसहित १४ जना सांसदको पद खारेजी मुद्दामा आज (मंगलबार) पनि सुनुवाइ हुँदै छ। न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा टुङ्गिएको थियो । हिजो बहस नसकिएका कारण आज पनि सुनुवाइले निरन्तरता पाउने भएको हो । आफ्नो पार्टीले माधवकुमार नेपालसहित १४ […]

नेपालसहित १४ सांसदको पद खारेजी मुद्दाको सुनुवाइ हुँदै

नेकपा एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदको पद खारेजी मुद्दाको सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ ।

माधव नेपालसहित १४ सांसदबारे सर्वोच्चमा परेको रिट हेर्दाहेर्दैमा

माधव कुमार नेपालसहित १४ सांसदको पद खारेजी गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट हेर्दाहेर्दैमा राखिएको छ

नेपालसहित १४ सांसदको पद खारेजी गर्न पत्र

काठमाडौं, भदौ २ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । एमालेले कारबाही गरेलगत्तै उनीहरूको सांसद पद संकटमा पर्ने देखिएको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्नेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेलगत्तै ओली पक्षले कारबाही थालेको हो । राजनीतिक दलसम्बन्धी ऐन […]