माधव नेपालसहित १४ सांसदको पद खारेजी मुद्दाको आज पनि सुनुवाइ हुँदै

काठमाडौँ । सर्वोच्च अदालतमा माधव कुमार नेपालसहित १४ जना सांसदको पद खारेजी मुद्दामा आज (मंगलबार) पनि सुनुवाइ हुँदै छ। न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा टुङ्गिएको थियो । हिजो बहस नसकिएका कारण आज पनि सुनुवाइले निरन्तरता पाउने भएको हो । आफ्नो पार्टीले माधवकुमार नेपालसहित १४ […]