माधव नेपालसहित यी १४ को सांसद पद धरापमा

काठमाडौं, १३ माघ । एमसीसी सदनबाट अनुमोदन हुने या नहुने नेकपा एमालेको निर्णयमा भर पर्छ । तर, एमालेको केही सर्त छन् । जसमध्ये माधवकुमार नेपालसहित १४ सांसदको पद खारेजी पनि एक हो । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष हुन् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । एमाले फुट्नु अघि केपी शर्मा ओलीले पार्टी […]

सम्बन्धित सामग्री

समाजवादी अध्यक्ष माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा पेसीमा

ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जनाको सांसद पद, एकीकृत समाजवादी पार्टीको वैधानिकता र सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिट आइतबारको पेसीमा चढेको हो ।

माधव नेपालविरुद्धको मुद्दा १२औं पटक पेशीमा, फैसला आउला ?

काठमाडौं, २९ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको रिटहरु आज १२औं पटक पेशी चढेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई सांसदबाट हटाउने सम्बन्धी रिट दायर गरेकोमा अझैसम्म अन्तिम फैसला आएको छैन । ओलीले माधव नेपालसहित १४ को सांसद पद रिक्त गर्नुपर्ने, नेकपा एसको वैधानिकता र सभामुख […]

एमालेले कारबाही गरेका १४ सांसदबारेको रिट ‘हेर्न नभ्याइनेमा’

काठमाण्डाै – माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गर्नुभएकाे रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा परेको रिट आज सर्वोच्चको बेन्च–बार समन्वयको बैठक परेकाले हेर्न नभ्याइने सूचीमा परेको सर्वोच्च अदालतले जनाएको छ । ओलीले माधव नेपालसहित १४ सांसदलाई एमालेले गरेको कारबाहीलाई वैधानिकता दिएर उनीहरूको सांसद पद निलम्बन गर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दिनु...

गुम्ला त १४ सासंदको पद

काठमाडौं । एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माधव नेपालसहित १४ सासंसदलाई पदमुक्त गर्न सांसद् सचिवालयमा पत्र पठाएपछि उनीहरुको सांसद पद गुम्छ या गुम्दैन भन्ने बहस सुरु भएको छ । सरकारदले मंगलबार राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएलगत्तै एमाललेले स्थायी कमिटीको निर्णयबमोजिम गत वैशाख २७ गते प्रत्रानमन्त्री केपी ओलीले विश्वासको मत लिँदा दलको ह्विप उल्लंघन गरी मतदान […]

गुम्ला त माधव नेपालसहित १४ सांसदको पद ?

एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाएपछि उनीहरूको सांसद पद गुम्छ या गुम्दैन भन्ने बहस सुरु भएको छ।  सरकारले मंगलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै एमालेले स्थायी कमिटीको निर्णयबमोजिम गत वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदा दलको ह्विप उल्लंघन गरी मतदान नगरेको भन्दै वरिष्ठ नेता नेपालसहित १४ सांसदलाई कारबाहीस्वरूप पदमुक्त गर्न संघीय संसद् सचिवालयमा पत्र पठाएको हो। वैशाख २७ गते प्रतिनिधिसभामा भए

एमालेका १४ सांसदको पद ‘लुकामारीमा’

माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेर एमालेले भदौ १ मा सभामुख अग्नि सापकोटालाई पत्र पठायो। तर, नेपालसहित उनी पक्षधर सांसदहरूले  एमालेबाट अलग हुँदै बुधबार नयाँ पार्टी गठनको निवेदन निर्वाचन आयोगमा दिए। अब आयोगले पहिले निर्णय गर्छ कि, सभामुख सापकोटाले कारबाही प्रक्रिया अघि बढाउँछन् भन्ने चासोको विषय छ। सभामुख सापकोटाले एमालेको पत्रअनुसार कारबाही प्रक्रिया अघि बढाए ती १४ जनाको सांसद पद जान्छ। तर, सभामुखले आलटाल गरिरहेर त्यसअघि नै आयोगले नेपाल पक्षको दललाई मान्यता दिए सबैको पद सुरक्षित हु

कारबाही रोक्न माग गर्दै विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालयमा

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा  मंगलबार बसेको संसदीय दलको सिफारिसमा सांसद पद गुमाउने गरी कारबाहीमा परेका एमालेका माधव नेपालसहित १४ सांसदहरुको पद खारेज नगर्न माग गर्दै सांसदहरु विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय पुगेका छन्। मंगलबार एमालेले माधव नेपाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठसहित १४ जना सांसदहरुलाई कारबाही गर्दै सांसद […]

सर्वोच्चमा माधव नेपालसहित चार नेताको रिट दर्ता, आइतबार सुनुवाइ हुने

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालपक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीले सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे …