टोकियो ओलम्पिक : स्पेन र ब्राजिल फुटबलको फाइनलमा भिड्ने
रियल म्याड्रिडका फरवार्ड मार्को एसेन्सियोले अतिरिक्त समयमा गोल गरेपछि स्पेन १–० ले आयोजक जापानलाई हराएर टोकियो ओलम्पिक २०२० को फाइनलमा प्रवेश गरेको छ । उसले स्वर्ण पदकको लागि शनिबार हुने प्रतिस्पर्धामा डिफेन्डिङ च्याम्पियन ब्राजिलको सामना गर्नेछ ।
टोकियो ओलम्पिकमा आज पुरुष फुटबलको स्वर्ण छिनोफानो हुँदैछ। उपाधिका लागि साविक च्याम्पियन ब्राजिल र स्पेनको यु-२३ टिम प्रतिस्पर्धा गर्दै छन्। ब्राजिल र स्पेनबीचको फाइनल भिडन्त शुक्रबार साँझ ५:१५ मा सुरु हुनेछ।मेक्सीकोलाई पेन्लटी सुटआउटमा ४-१ ले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको थियो। त्यस्तै‚ आयोजक जापानलाई अतिरिक्त समयमा १-० ले पाखा लगाउँदै स्पेनले ब्राजिलसँगको फाइनल भेट तय गर्यो। ब्राजिल लगातार दोस्रो स्वर्ण जित्ने धुनमा हुँदा स्पेन ५१ वर्षपछि ओलम्पिक स्वर्ण जित्नका लागि मैदानमा
एजेन्सी – उपाधि दावेदार ब्राजिल टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलतर्फ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा एसियन प्रतिद्धन्द्धी दक्षिण कोरियामाथि ३–० को सोझो सेटमा सहज जित हात पार्दै ब्राजिलले फाइनलमा स्थान पक्का पक्का गरेको हो । अब ब्राजिलले उपाधिको लागि अमेरिकासँग खेल्नेछ । अमेरिकाले शुक्रबारै सर्वियामाथि ३–० को सोझो सेटमा जित […]
काठमाडौँ– टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको काश्य पदक मेक्सिकोले जितेको छ । शुक्रबार भएको खेलमा आयोजक जापानलाई ३–१ गोल अन्तरमा पराजित गर्दै मेक्सिकोले काश्य पदक जितेको हो । स्वर्ण पदकका लागि शनिबार ब्राजिल र स्पेनबीच खेल हुनेछ । खेलको १३ औं मिनेटमा फ्रान्सिस्को कोर्डोभाले पेनाल्टी मार्फत मेक्सिकोलाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा जोहन […]
एजेन्सी – उपाधि दावेदार रसियन ओलम्पिक कमिटि (आरओसी) को चुनौती पन्छाउँदै ब्राजिल टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । एरिएक एरिनामा बुधबार भएको खेलको पहिलो सेट ब्राजिलले २३–२५ ले गुमाएको थियो । दोस्रो सेट […]
टोकियो । साविकको विजेता ब्राजिल लगातार तेस्रो संस्करण ओलम्पिकअन्तर्गतको फुटबलतर्फ पुरुष यू–२३ तर्फको फाइनलमा प्रवेश गरेको छ । कासिमा सकर स्टेडियममा मंगलबार भएको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फको पहिलो सेमिफाइनलमा मेक्सिकोको यू–२३ टोलीलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै ब्राजिलको यू–२३ टोली लगातार तेस्रो संस्करणको ओलम्पिकको फाइनलमा पुग्न सफल भएको हो । ब्राजिल सन् […]
The post ब्राजिल लगातार तेस्रोपटक फाइनलमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
१९ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमा ब्राजिलले मेक्सिकोलाई र स्पेनले जापानलाई पराजित गर्दै फाइनल भेट पक्का गरे । ब्राजिल साविक विजेतासमेत हो । लगातार तेस्रो पटक फाइनल पुग्ने क्रममा ब्राजिलले सन् २०१२ को स्वर्ण विजेता मेक्सिकोलाई पेनाल्टी […]
काठमाडाैं : टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको फाइनलमा ब्राजिल र स्पेन भिड्ने भएका छन्। मंगलबार सम्पन्न सेमिफाइनलमा ब्राजिलले मेक्सिको तथा स्पेनले जापानलाई पराजित गरेपछि स्वर्णका लागि भिड्ने टिमको टुंगो लागेको हो।मंगलबार भएको सेमिफाइनलमा मेक्सिको यु-२३ टिमलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै ब्राजिलले स्वर्ण भिडन्तमा स्थान पक्का गरेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त समयको ३० मिनेटमा दुवै टिमले गोलरहित खेलेका थिए।ब्राजिलको सबै ४ प्रहार गोलमा परिणत हुँदा मेक्सिको भने सुरुवाती दुई प्र
एजेन्सी, १९ साउन । ब्राजिल टोकियो ओलम्पिक फुटबलको पुरुषतर्फको स्पर्धाको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै ब्राजिल फाइनलमा प्रवेश गरेको छ । निर्धारित र थप समय पनि गोलरहित भएपछि पेनाल्टीबाट खेलको निर्णय भएको थियो । मेक्सिकोका खेलाडीले सुरुवाती दुई पेनाल्टी गोलमा परिणत गर्न नसकेपछि ब्राजिल ४-१ ले […]
एजेन्सी – घरेलु टोली जापानलाई सोझो सेटमा पन्छाउँदै ब्राजिल टोकियो ओलम्पिक अन्तरगतको पुरुष भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको क्वाटरफाइनलमा उपाधि दावेदार ब्राजिलले जापानमाथि ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । एरिएक एरिनामा ब्राजिलले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा एक सयम […]
१६ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा ब्राजिल र मेक्सिको सेमिफाइनलमा भिड्ने भएका छन् । शनिबार भएको क्वार्टरफाइनल खेल जित्दै ब्राजिल र मेक्सिकोले सेमिफाइनल भेट पक्का गरे । शनिबारकै क्वार्टरफाइनल खेलबाट स्पेन र आयोजक जापान सेमिफाइनल पुगिसकेका छन् । पाँच वर्षअघि आफ्नै मैदानमा भएको रियो ओलम्पिकमा स्वर्ण जितेको ब्राजिलले इजिप्टलाई १-० ले पराजित गर्दै […]