ओलम्पिक फुटबल : ब्राजिल र मेक्सिको सेमिफाइनलमा

१६ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा ब्राजिल र मेक्सिको सेमिफाइनलमा भिड्ने भएका छन् । शनिबार भएको क्वार्टरफाइनल खेल जित्दै ब्राजिल र मेक्सिकोले सेमिफाइनल भेट पक्का गरे । शनिबारकै क्वार्टरफाइनल खेलबाट स्पेन र आयोजक जापान सेमिफाइनल पुगिसकेका छन् । पाँच वर्षअघि आफ्नै मैदानमा भएको रियो ‌ओलम्पिकमा स्वर्ण जितेको ब्राजिलले इजिप्टलाई १-० ले पराजित गर्दै […]