कांग्रेसमा सधैं वरीयता किचलो

कांग्रेसमा वरीयता विवाद समाधानतर्फ उन्मुख हुनुको सट्टा थप पेचिलो बन्दै जाँदा एउटा नेता सहभागी कार्यक्रममा अर्का नेता नजाने परिस्थिति परम्पराजस्तै बन्दै गएको छ।

सम्बन्धित सामग्री

कांग्रेसमा चुलियो वरीयता विवाद

काठमाडौं : नेपाली कांग्रेसका नेताहरुबीच वरीयता विवाद चुलिँदै गएको छ। पार्टी सभापतिपछि दोस्रो वरीयतामा को हुने भन्ने विषयले नेताहरुबीच विवाद चुलिएको हो। १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित डा. शेखर कोइराला र हालका उपसभापति पूर्णबहादुर खड्काबीच वरीयताको विवाद चुलिँदै गएको छ।संस्थापन पक्षका खड्का र इतर पक्षको नेतृत्व गरिरहेका कोइरालामध्ये कसलाई दोस्रो वरीयताको नेता मान्ने भन्ने विषयमा कांग्रेस अहिले दुई धारमा विभाजित बनेको छ। १३ औँ महाधिवेशनमा

कांग्रेसमा सधैं वरीयता किचलो

कांग्रेसमा वरीयता विवाद समाधानतर्फ उन्मुख हुनुको सट्टा थप पेचिलो बन्दै जाँदा एउटा नेता सहभागी कार्यक्रममा अर्का नेता नजाने परिस्थिति परम्पराजस्तै बन्दै गएको छ।

कांग्रेसमा वरीयता विवाद : मधेश सम्मेलनमा गएनन् कोइराला, निधि दर्शकदीर्घामा

नेपाली कांग्रेसमा नेताहरूबीच वरीयताको विवाद चर्किएको छ । १४ औँ महाधिवेशनपछि नेताहरूबीच निरन्तर वरीयताको विवाद छ । तर पछिल्लो समय पार्टीका सम्मेलनहरूमा वरीयता विवाद चुलिएको छ । बिहीबार मधेश प्रदेशको सम्मेलनबाट नेताहरूबीचको यस्तो विवाद झन् छताछुल्ल भयो ।

कांग्रेसमा वरीयता विवाद : शेखर कोइरालालाई कतै बहिष्कार, कतै दोस्रो वरीयता

कांग्रेसको जारी जिल्ला र प्रदेश सम्मेलनमा इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाको वरीयताको विषयलाई लिएर विवाद देखिएको छ । उनलाई कतै दोस्रो वरीयताको स्थान दिइएको छ भने कतै बहिष्कार गर्नेसम्मको...

कांग्रेसको प्रस्तावित वरीयता क्रमः पहिलो नम्बरमा सभापति, १२१ औँमा पार्टी सदस्य

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ। प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा मात्रै पर्ने देखिन्छ। वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः केन्न्द्रीय सभापति, पूर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलका नेता रहने व्यवस्था गरिएको छ । जसमा देउवाबाहेक अरु नेता कांग्रेसमा छैनन्। १२१औँ वरीयताक्रम निर्धारण गरेको कांग्रेसले १२०औँमा […]

वरीयतामा सुनील थापाले शेखरलाई पछि पारे

नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ । काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो ।सूची अनुसार सभापतिमा पराजित शेखर कोइरालाको भन्दा सुनिल थापा अगाडि रहेका छन् ।  थापा वरीयताको १९ औं नम्बरमा हुँदा कोइराला २० औं नम्बरमा रहेका छन् । थापा २०७७ साउन १३ गते राप्रपाको महामन्त्री छाडेर कांग्रेस प्रवेश गरेका थिए भने कांग्रेसमा उनी सहमहामन्त्री बनेका थिए। यसअघि पदाधिकारीमा रहेक

कांग्रेसमा शेखरको वरीयता २० औं नम्बरमा, महामन्त्रीमा गगन अगाडि

काठमाडौं : नेपाली कांग्रेस सभापति निर्वाचनमा दोस्रो भएका डा. शेखर कोइरालालाई पार्टीले २० औं नम्बरको वरीयतामा राखेको छ।शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरीयतामा कोइरालालाई २० औं नम्बरमा राखिएको हो। सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई वर्तमान र पूर्वपदाधिकारीपछिको वरीयतामा राखिएको छ।कोइरालाले १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत पाएका थिए। कांग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्दीलाई सभापतिपछिको वरीयता दिने गरिएको थियो।

कांग्रेसमा वरीयता र बिरासतको पसल - Naya Patrika

यतिखेर कांग्रेस सांगठनिक गतिविधि र चुनावी नतिजाले इतिहासकै कमजोर अवस्थामा पुगेको छ । कांग्रेसको बिपीनिर्मित प्रजातान्त्रिक समाजवादी राजनीतिक बंगलाको सिरान तलामा बसेर भुइँ तलासम्म पुग्ने गरी बिस्ट्याउँदै वरीयता र बिरासतको...पूरा पढ्नुहोस् »

कांग्रेसमा फेरि वरीयता विवाद

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा वरीयताक्रमलाई लिएर फेरि विवाद सुरु भएको छ। शुक्रबारदेखि सुरु केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा नेता गोपालमान श्रेष्ठलाई पदाधिकारीपछिको पहिलो नम्बरमा राख्ने प्रस्ताव राखिएपछि विवाद सुरु भएको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। पार्टीमा पटकपटक वरीयता विवाद उठेपछि समाधानका लागि केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वमा गठि समितिले श्रेष्ठको…