नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा वरीयताक्रमलाई लिएर फेरि विवाद सुरु भएको छ। शुक्रबारदेखि सुरु केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा नेता गोपालमान श्रेष्ठलाई पदाधिकारीपछिको पहिलो नम्बरमा राख्ने प्रस्ताव राखिएपछि विवाद सुरु भएको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। पार्टीमा पटकपटक वरीयता विवाद उठेपछि समाधानका लागि केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वमा गठि समितिले श्रेष्ठको…