काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डको बैठक केही ठाँउमा टिकटको टुंगो लगाएर हाललाई सकिएको छ। राति अबेरसम्म बसेको बैठकले १० जनाको टिकटको टुंगो लगाएको हो । संघ तर्फ १ डडेलधुरा शेर बहादुर देउवा २ दार्चुल दिलेन्द्र प्रसाद बडु ३ बाजुरा बद्री प्रसाद पाण्डे ४ अछाम २ पुष्प शाह ५ मुगु ऐन बहादुर शाही ६ मनाङ […]