अफगानिस्तानका विभिन्न प्रान्तमा महिला अधिकारवादीहरुको प्रर्दशन

काठमाडौं, २० भदौ । महिला अधिकारवादीहरुले अफगानिस्तानको कबुलमा निरन्तर प्रर्दशन गरिरहेका छन् । उनीहरुले राजधानी काबुल र हेरत प्रान्तमा केही दिनयतादेखि सरकारमा आफ्नो सहभागिता हुनुपर्ने र बिना कुनै अवरोध काम गर्न पाउनुपर्ने माग गर्दै प्रर्दशन गरिरहेका छन् । महिला अधिकारवादीहरुले सरकारमा आफ्नो सहभागिता हुनुपर्ने र बिना कुनै अवरोध काम गर्न पाउनुपर्ने अधिकारको सुश्चितताको माग गरेका […]