‘कबड्डी ४’ लाई भारतमा पनि प्रर्दशन गरिने

काठमाडौं । यही जेठ १३ गतेदेखि नेपालमा प्रर्दशनमा आउन लागेको फिल्म ‘कबड्डी ४’ लाई भारतमा पनि प्रर्दशन गर्न लागिएको छ । फिल्मलाई भारतका १५ शहरमा असार २ गतेदेखि प्रर्दशन गरिने भएको हो । मंगलबार सिलुगुडीमा आयोजित पत्रकार सम्मेलनमा भारतमा पनि फिल्म प्रदर्शनको औपचारिक घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा अभिनेताद्वय विजय बराल र बुद्धि तामाङ […]