काठमाडौँ । कृषि सेवाका १२ जना कर्मचारी बढुवा सिफारिस भएका छन् । बढुवा समितिले नेपाल कृषि सेवा अन्तर्गत विभिन्न समूहका अधिकृत, विज्ञ तथा चिकित्सकमा बढुवा गर्ने निर्णय गरेको हो ।
काठमाडौँ – सरकारले प्राविधिकतर्फका चार जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । कर्मचारी बढुवा सिफारिस समितिको सिफारिसका आधारमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कार्यरत चार जना उपसचिवलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवमा बढुवा गरेको हो ।
इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, इरिगेनसन उपसमूहक…

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले आठ कर्मचारीलाई बढुवा सिफारिस गरेको छ । कम्पनीले कार्य सम्पादन मूल्याङ्कनको आधारमा हुने बढुवाका लागि कम्पनीको प्रचलित कर्मचारी सेवा सर्त विनियमावली २०७६ को विनियम ४५ बमोजिम आठ जनालाई बढुवाका लागि सिफारिस गरेको हो ।
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवाका लागि सिफारिस गरिएका २९ कर्मचारीको योग्यताक्रम संशोधन गरेको छ । गत वैशाख २० गते गोरखापत्रमा प्रकाशित बढुवा नामावलीको योग्यताक्रम संशोधन गरेको हो । सम्बन्धित समाचार : सामान्य प्रशासन मन्त्रालयद्वारा २९ कर्मचारी बढुवाका लागि सिफारिस उक्त नामावलीउपर उजुरी परी उजुरी सुन्ने अधिकारीको जेठ २५ गतेको निर्णयबाट उक्त नामावलीको […]