श्रीलंकाका प्रदर्शनकारीहरू राष्ट्रपतिको घरमा जिम गर्दै

हिजो श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेको दरबार आक्रोशित प्रदर्शनकारीले कब्जा गरेपछि कोलम्बोको नयाँ पर्यटकीय स्थल बनेको छ। शनिबार, प्रदर्शनकारीहरूले स्विमिंग पूलमा पौडी खेल्दै, भान्साकोठामा खाना खाइरहेका भिडियोहरू देखा परेका थिए। आज दरबारको जिममा मानिसहरुको भीड वर्कआउट गरेको पनि देखा परेको छ ।

सम्बन्धित सामग्री

जीवनशैली सुधार्न जिम

नियमित व्यायामले शरीरलाई आकर्षक देखाउनेमात्रै नभएर हाम्रो जीवनशैलीलाई सुधार्ने काम पनि गर्छ । तर, जिम सेन्टर जानुअघि हामी आफ्नो शरीरबारे जानकार हुन आवश्यक छ । दुब्ला र मोटा व्यक्तिले जिम जानुअघि फिट्नेस...

चीनमा जिम हाउस भत्किंदा ११ जनाको मृत्यु

काठमाडौं,०८ साउन।चीनमा एक जिम हाउस भत्किँदा ११जनाको मृत्यु भएको छ।उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११जनाको मृत्यु भएको हो।सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो। छत त्यसबेला जिम हाउसमा १९जना थिए।चार जना जोगिन सफल भए पनि १५जना भग्नावशेषमा च्यापिएका थिए।तीमध्ये ११जनाको मृत्यु भएको र चार जना घाइते भएको बीबीसीले जनाएको छ।

जिम जानेले यी कुरा ख्याल गरौँ

खानपान : यदि तपाईं जिम जाँदै हुनुहुन्छ भने त्यसपूर्व केही कुरा ख्याल गर्नैपर्ने हुन्छ । तपाईले वर्कआउटसँगै शरीरलाई आवश्यक पर्ने डाइट लिनुपर्छ । शरीरको तौलअनुसार प्रोटिनयुक्त आहार लिनुपर्छ । टुसा उमारेका गेडागुडी, सोयाबिन, ओट्स,...

उच्च रक्तचाप भएकाले जिम जान हुन्छ ?

काठमाडौं । उच्च रक्तचाप भएको अवस्थामा जिम जान हुन्छ ? धेरैमा द्विविधा छ । किनभने उच्च रक्तचाप भएकालाई कतिपय व्यायाम वर्जित गरिन्छ । गह्रौं वा तीव्र गतिमा गरिने व्यायामले उच्च रक्तचाप अरु बढाउँछ भनिन्छ । यस्तो स्थितिमा उच्च रक्तचाप भएका व्यक्तिले जिम जान हुन्छ कि हुँदैन ? यसो भन्छन्– मुटुरोग विशेषज्ञ र फिटनेस ट्रेनर : […]

जिम जानुअघि गर्नुपर्ने जाँचहरु के-के हुन्?

गत परीक्षण गर्दा जिम सुरु गर्न भन्दा अगाडी बेसलाईन कस्तो थियो र जिम गईसकेपछि कस्तो भयो भनेर पत्ता लगाउन सजिलो हुन्छ।

जिम गर्नेले आठ घन्टा सुत्नुुस्

जिम गर्नेले आफ्नो जीवनशैलीलाई पनि ध्यान दिन आवश्यक पर्छ । तपाईंले कम्तीमा आठ घन्टा सुत्नैपर्छ । ज्यानलाई आराम चाहिन्छ, ज्यानलाई आराम भएन भने शरीरको विकास हुन पाउँदैन । सुगरका रोगी पनि जिम सेन्टर गयो...

जिम जानुअघि  के गर्ने, के नगर्ने ?

शरीरलाई आकर्षक देखाउन जिम सेन्टर जानेहरूको संख्या बढ्दो छ । जिममा गएर बढी तौल उचालेर मात्रै शरीरमा ‘सिक्स प्याक’ देखा पर्छ भन्ने भ्रम धेरैमा हुन्छन् । तर, जिम सेन्टर जानुअघि हामी आफ्नो...

फिट एण्ड फ्याब : जिम सेन्टरमा तेस्रो दिन कस्तो व्यायाम गर्ने ?

शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशको रोजाइ बन्न थालको छ जिम सेन्टर । स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम अनि व्यायामका लागि जिम सेन्टर पर्याय जस्तै बनेको छ । यस क्षेत्रमा युवा क्रेज बढ्दो छ । शरीरलाई सुगठित राख्न, स्वस्थ रहन जो कोही पनि जिम सेन्टर धाउने गरेका छन्अब, तपाईं पनि फिटनेस क्लब जाँदै हुनुहुन्छ भने,  शरीरलाई स्वास्थ्य र सुगठित बनाउन के र कस्ता अभ्यास गर्नु पर्छ ? जिम सेन्टर पुगेको तेस्रो दिन हामीले के गर्नुपर्ने हो र व्यायामको प्रकृति के, कस्तो हुन्छ, क

राजनीति र खेलकुदकर्मीले खोले ‘जिम टाउन’

पोखराको बगरमा ‘जिम टाउन’ सञ्चालनमा आएको छ। पोखरा महानगरपालिका–१ बगरमा पाँच करोड रुपैयाँको लगानीमा जिम, स्विमिङ पुल र रेष्टुरेण्टसहितको ‘जिम टाउन’ सञ्चालनमा आएको हो।...

जिम नगइकनै मांसल शरीर देखाउन खोज्दै हुनुहुन्छ ?

कोरोनाभाइरसका कारण लामो समय जिम बन्द भएर बल्ल खुलेका छन् । फेरि कोरोनाको कहर बढ्दै जाँदा जिम बन्द हुन सक्छन् । जिम गएर शारीरिक सुगठन गर्ने र मांसल देखिने चाहना भएकाहरूले अब त्यहाँ नगइकनै हृष्टपुष्ट शरीर देखाउन पाउने भएका छन् । चीनको अन्लाइन शपिङ वेबसाइट ताओबाओले स्मिट्जेन सिलिकोन बडी सुट बनाएको छ । त्यो लगाउँदा जिममा गएर शरीर बनाएको जस्तो देखिन्छ । यी कस्ट्युमहरू शरीरका सबै भागमा फिट हुने किसिमले बनाइएका छन् । यसको मूल्य १४ हजार ३९१ देखि ७२ हजार ४५४ रुपैयाँसम्म पर्छ । आकार र फ्रेमका आधारमा मूल्य नि...