फिट एण्ड फ्याब : जिम सेन्टरमा तेस्रो दिन कस्तो व्यायाम गर्ने ?

शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशको रोजाइ बन्न थालको छ जिम सेन्टर । स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम अनि व्यायामका लागि जिम सेन्टर पर्याय जस्तै बनेको छ । यस क्षेत्रमा युवा क्रेज बढ्दो छ । शरीरलाई सुगठित राख्न, स्वस्थ रहन जो कोही पनि जिम सेन्टर धाउने गरेका छन्अब, तपाईं पनि फिटनेस क्लब जाँदै हुनुहुन्छ भने,  शरीरलाई स्वास्थ्य र सुगठित बनाउन के र कस्ता अभ्यास गर्नु पर्छ ? जिम सेन्टर पुगेको तेस्रो दिन हामीले के गर्नुपर्ने हो र व्यायामको प्रकृति के, कस्तो हुन्छ, क

सम्बन्धित सामग्री

जिममा कस्तो व्यायाम गर्दा तौल घट्छ ?

तौल बढेर हैरान हुनुहुन्छ र तौल घटाउने सोचमा हुनुहुन्छ भने तपाईंको मनमा अब जिम जानुपर्‍यो भन्ने सोच त आएकै होला । कुन जिम जाने होला भन्ने चिन्ता पनि होला । कस्तो डाइट फलो गर्ने भन्ने पनि लागेको होला । केही व्यक्ति देख्नुभएको होला, जसले डाइट प्लान बनाएर त्यसलाई पछ्याउन थाल्छन् र अल्छीपनका कारण व्यायाम गर्न […]

उच्च रक्तचाप भएकाले जिम जान हुन्छ ?

काठमाडौं । उच्च रक्तचाप भएको अवस्थामा जिम जान हुन्छ ? धेरैमा द्विविधा छ । किनभने उच्च रक्तचाप भएकालाई कतिपय व्यायाम वर्जित गरिन्छ । गह्रौं वा तीव्र गतिमा गरिने व्यायामले उच्च रक्तचाप अरु बढाउँछ भनिन्छ । यस्तो स्थितिमा उच्च रक्तचाप भएका व्यक्तिले जिम जान हुन्छ कि हुँदैन ? यसो भन्छन्– मुटुरोग विशेषज्ञ र फिटनेस ट्रेनर : […]

जिम सुरु गर्दा...

डाक्टरसँग परामर्श : तपाईंको शरीरमा कुनै समस्या छ वा छैन भनेर पहिचान गर्न जरुरी छ । त्यसैले व्यायाम सुरु गर्नुअघि एकपटक आफ्नो स्वास्थ्य जाँच गर्नुहोस् । कतिपय रोग लागेका मानिसले जिम गर्नुको साटो...

नियमित व्यायाम गर्छु

शारीरिक फिटनेसका लागि व्यायाम एकदमै महत्वपूर्ण हुन्छ । तसर्थ, म हरेक दिन समय मिलाएर व्यायाम गर्ने गर्छु । व्यायामका लागि जिम सेन्टर नै जानुपर्छ भन्ने होइन । हामीले घरमै स्ट्रेचिङ मात्रै गर्‍यौँ भने...

व्यायाम गर्दा कतिवेला पानी पिउने ?

जिम सुरु गर्नुभन्दा ५ मिनेट, १० मिनेट पहिले वा दुई घन्टा पहिले, कतिवेला पानी पिउने भन्ने कुनै खास नियम छैन । तपाईंले व्यायाम गर्न जानुअघि पनि पानी पिउन सक्नुहुन्छ, व्यायामका दौरान...

जिम धाउने महिला : सुडौल शरीरको चाह

अक्सर पुरुष सुगठिन ज्यान बनाउन जिम धाउँछन् । तर, महिला ?  फिटनेस सेन्टरका प्रशिक्षक विक्रम बिष्ट भन्छन्, ‘महिलाहरु आफ्नो बढेको तौललाई नियन्त्रण गर्न, शरीरलाई आकर्षक र राम्रो आकार दिन, हिप्स  बढाउन, ब्रेस्ट टाइट गराउन र घरमा व्यायाम गर्ने वातावरण नहुँदा जिम सेन्टरमा कुनै अवरोध विना व्यायाम गर्न सकिने भएकाले महिला तथा किशोरीहरु आउने गर्छन् ।’ […]

व्यायाम गर्दा यी कुरामा ध्यान दिनुस्

तपाईंको शरीरलाई स्वस्थ राख्न व्यायाम आवश्यक छ । जिम सेन्टर गएर वा घरमै पनि व्यायाम गरेर आफ्नो शरीरलाई फिट राख्न सकिन्छ । पछिल्लो समय शरीर आकर्षक बनाउन जिम सेन्टर धाउने युवाहरूको जमात बढ्दो...

जिम जाँदा पानी कति पिउने ?

जिम सुरु गर्नभन्दा ५ मिनेट, १० मिनेट पहिले वा दुई घन्टा पहिले, कति वेला पानी पिउने भन्ने कुनै खास नियम छैन । तपाईंले व्यायाम गर्न जानुअघि पनि पानी पिउन सक्नुहुन्छ, व्यायामका...

फिट एण्ड फ्याब : जिम सेन्टरमा दोस्रो दिन कस्तो व्यायाम गर्ने ?

स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम अनि व्यायामका लागि जिम सेन्टर पयार्य जस्तै बनेको छ । अझ युवा क्रेज बढ्दो छ । शरीरलाई सुगठित राख्न, स्वस्थ रहन जो कोही पनि जिम सेन्टर धाउने गरेका छन् शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशले जिमलाई नै प्राथमिकता दिन थालेका छन् ।अब, तपाईं पनि फिटनेस क्लब जाँदै हुनुहुन्छ भने,  शरीरलाई स्वास्थ्य र सुगठित बनाउन के र कस्ता अभ्यास गर्नु पर्छ ? जिम सेन्टर पुगेको दोस्रो दिन हामीले के गर्नुपर्ने हो र व्यायामको प्रकृति के, कस्तो हुन्छ,

फिट एण्ड फ्याब : जिम सेन्टर पुगेको पहिलो दिन के गर्ने ? (भिडियो)

स्वास्थ्य जीवनका लागि शारीरिक व्यायाम महत्त्वपूर्ण मानिन्छ । बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका बीच जिम सेन्टर जाने र शारीरिक व्यायाम गर्नेको सङ्ख्या बढ्दो छ । शरीरलाई सुगठित अर्थात् फिट राख्न होस् या स्वस्थ हुन, धेरै युवाको रोजाइमा जिम सेन्टर पर्न थालेको छ । अझ शरीरको तौल घटाउन होस या, शरीरलाई सन्तुलनमा राख्न होस् अधिकांशले जिमलाई नै प्राथमिकता दिन थालेका छन् ।कतिपय युवा त फिटनेस क्लब नगई घरमै युट्युब वा अन्य अनलाइन माध्यममा सार्वजनिक गरिएका सामग्री हेरेर पनि फिटनेसका गतिविधिमा सामेल भइरहेक