बाराको अमलेखगञ्जमा बस दुर्घटना, ८ जनाको मृत्यु

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो। बस सडकबाट तल खोलामा खसेको हो।...

सम्बन्धित सामग्री

भारतमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । भारतको चंडीगढ यमुनानगरको एउटा गाउँमा शुक्रबार ट्रली र बस एक-आपसमा ठाेक्किंदा ८ जना यात्रुको मत्यु भएको छ । बरेलीबाट हिमांचल जाँदै गरेको बसले शुक्रबार बिहान करिब ४ बजे सडक किनारामा रोकिराखेको ट्रलीलाई बसले ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा ८ जना यात्रुकोे मत्यु हुनुका साथै थुप्रै यात्रु घाइते भएको भारतीय सञ्चार माध्यमहरुले […]

भारतमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु २० जना घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान भएको दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउमा लगिएको भारतीय संचार माध्यमले जनाएका छन् । भारतको बिहारबाट दिल्ली जाँदै गरेको बस एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो । […]

कर्नाटकको तुमकुरमा बस दुर्घटना, ८ जनाको मृत्यु

भारतको कर्नाटकको तुमकुर जिल्लामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २० जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये केही विद्यार्थी रहेका छन्। घटनाकाे पूर्ण विवरण आउन बाँकी छ ।

सल्यानमा बस दुर्घटना, ८ जनाको मृत्यु

सल्यानमा आइतबार विहान भएको बस दुर्घटनामा परी ८ जनाको ज्यान गएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटना परी ८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।...

सल्यानमा बस दुर्घटना ८ जनाको मृत्यु, २६ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।  सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको रातोपाटीलाई जानकारी दिए  ।  घाइतेहरुको उद्दार कार्य जारी रहेको उनले बताए । घटनाबारे थप विवरण आउँन बाँकी छ।

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । सल्यान खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको हो । बस आइतबार बिहान सडकदेखि २०० मिटर तल खोलामा खसेको थियो । प्रहरीका अनुसार अझैँ मृतकको सनाखत हुन सकेको छैन ।

काश्मिरमा मिनि बस दघर्टना: ८ को मृत्यु, १० घाइते

एजेन्सी, ११ कात्तिक । जम्मू काश्मिरमा मिनि बस दुर्घटना भएको छ । काश्मिरको डोडा क्षेत्रमा बिहीबार मिनि बस पडाडबाट तल खस्दा ८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको दैनिक भास्करले लेखेको छ । उक्त घटनास्थगलमा रेस्क्यु टिम पुगी उद्धार गरिरहेको जनाइएको छ । उक्त घटनाको खबर स्थानियले प्रहरीलाई बताएको थियो । सेनाको […]

अर्घाखाँचीमा बस दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा बस दुर्घटना भएको छ । सन्धीखर्क नगरपालिका–६, नरपानीमा उक्त बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ...

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

११ मंसिर, काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ५ नं. प्रदेश प्रहरी कार्यालयले अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको विवरण …