काश्मिरमा मिनि बस दघर्टना: ८ को मृत्यु, १० घाइते

एजेन्सी, ११ कात्तिक । जम्मू काश्मिरमा मिनि बस दुर्घटना भएको छ । काश्मिरको डोडा क्षेत्रमा बिहीबार मिनि बस पडाडबाट तल खस्दा ८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको दैनिक भास्करले लेखेको छ । उक्त घटनास्थगलमा रेस्क्यु टिम पुगी उद्धार गरिरहेको जनाइएको छ । उक्त घटनाको खबर स्थानियले प्रहरीलाई बताएको थियो । सेनाको […]

सम्बन्धित सामग्री

जाजरकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कर्णाली प्रदेश ०२००१ च ०४२९ नम्वरको जिप छेडागाड नगरपालिका –५ भीरपाटी भन्ने स्थानमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन्।...

सुदूरपश्चिममा दशैं र तिहारमा भएका दुर्घटनामा ८ जनाको मृत्यु, ४४ घाइते

१४ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैँ र तिहारका बेला भएका सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार प्रदेशभर दशैँ र तिहारको समयमा २४ वटा सवारीसाधन दुर्घटना भएकोमा ८ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । उनीहरु मध्ये १८ जना गम्भीर घाइते भएका […]

मेक्सिकोमा भएका हिंसामा ८ जनाको मृत्यु

मेक्सिको सिटी–मेक्सिकोको सीमावर्ती सहर जुआरेजमा भएमन हिंसामा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अमेरिकासँग सीमा जोडिएको उक्त सहरमा भएका छुट्टाछुट्टै हिंसामा स्थानीय रेडियो प्रस्तोतासहित कम्तीमा ८ जनाको मृत्यु भएको हो । पहिलो घटनामा कैदमा भएको एउटा दंगामा दुई जना कैदीको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् ।  सिनालोआ कार्टेललाई दंगाको कारक सिनालेआ कार्टेल रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।त्यस्तै, जुआरेजस्थित एउटा पसलमा भएको आक्रमणमा दुई महिलाको मृत्यु हुनुका साथै अर्का ए

भारतमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु २० जना घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । आज (सोमबार) बिहान भएको दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउमा लगिएको भारतीय संचार माध्यमले जनाएका छन् । भारतको बिहारबाट दिल्ली जाँदै गरेको बस एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो । […]

कर्नाटकको तुमकुरमा बस दुर्घटना, ८ जनाको मृत्यु

भारतको कर्नाटकको तुमकुर जिल्लामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २० जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये केही विद्यार्थी रहेका छन्। घटनाकाे पूर्ण विवरण आउन बाँकी छ ।

बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना : ८ जनाको मृत्यु, ५ घाइते

प्युठानमा भएको जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन् । शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटास्थित करिब १ सय ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । बेहुलासहित ५ जना घाइते छन् । घाइतेलाई थप उपचारका लागि बुटवल लैजाने तयारी भ

स्टेडियममा भएको भागदौडमा ८ जनाको मृत्यु, ४० जना भन्दा बढी घाइते

अफ्रिकन कप अफ नेशन्स अन्तर्गतको सोमवारको क्वाटरफाइनल म्याचपछि भागदौड मच्चिदा ८ जनाको मृत्यु र कम्तीमा ४० जना भन्दा बढी घाइते भएका छन्। क्वाटरफाइनलमा आयोजक क्यामरुन छनोट भएपछि स्टेडियम बाहिर यो घटना भएको हो। #UPDATE Eight people are killed and many more injured in a crush outside Olembe stadium in Cameroon…

सोमालियामा कार बम बिस्फोट, ८ जनाको मृत्यु, १७ घाइते

एजेन्सी । अफ्रिकन मुलुक सोमालियामा कार बम बिस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । विद्रोही समूह अल सबाबले सोमालियाको राजधानी मोगादिशुमा अमेरिकन मिसन टोलीलाई लक्षित गरी गराएको कार बम विस्फोटमा मारिनेमा विद्यार्थीहरु पनि रहेका छन् । मोगादिशुको एक विद्यालयबाट अघि बढेको मिशन टोलीलको गाडीलाई लक्षित गरी गराइएको विस्फोटमा […]

सल्यानमा बस दुर्घटना ८ जनाको मृत्यु, २६ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।  सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको रातोपाटीलाई जानकारी दिए  ।  घाइतेहरुको उद्दार कार्य जारी रहेको उनले बताए । घटनाबारे थप विवरण आउँन बाँकी छ।

टेक्ससमा सांगीतिक महोत्सवमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु, ३०० बढी घाइते

अमेरिकामा एक सांगीतिक महोत्सव हुँदै गर्दा भागदौड मच्चिँदा ८ जनाको मृत्यु भएको छ। टेक्ससमा शुक्रवार आयोजित ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा रातिको समयमा भागाभाग हुँदा ३०० जनाभन्दा बढी घाइते भएको बीबीसीले उल्लेख गरेका छ। महोत्सवमा आएका दर्शकहरु स्टेज अघि जाने क्रममा भागदौड मच्चिएको बताइएको छ। त्यसक्रममा ११ जनालाई हृदयाघात भएको प्रहरीले…