रातोपाटी ब्रिफिङ : माओवादी केन्द्रको महाधिवेशन सम्पन्न, पाल्पामा बस दुर्घटना- ८ जनाको मृत्यु

आज २०७८ पुस १८ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा केन्द्रीय सदस्यहरु चयन गर्दै माओवादी केन्द्रको महाधिवेशन सम्पन्न, पदाधिकारी भोलि चयन हुने, राष्ट्रियसभाका लागि भागवण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक सोमबार बस्ने, काँग्रेस बैठक पनि भोलि नै, देउवाले गरे काँग्रेस केन्द्रीय सदस्यमा मनोनयन निर्मला पन्तको हत्या आरोपमा एक शंकास्पद व्यक्ति पक्राउ, मलामी बोकेको बस दुर्घटनाम