काठमाडौँ,९ मँसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित हुनुभएको छ । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई नौ सय ५८ मतान्तरले पराजित गरी उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुुनुभएको हो । जम्मा ६५ हजार छ सय १३ मतमध्ये विजयी हुनुभएका पन्तले २१ हजार तीन सय ९२ मत प्राप्त […]