कैलाली–५ मा आरजुलाई कति सजिलो ?

काठमाडौँ- कैलाली क्षेत्र नम्बर–५ बाट संघीय निर्वाचनका लागि नेपाली कांग्रेसले आरजु देउवाको एकल नाम सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा कैलाली–५ बाटै उम्मेदवारी दिएकी कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले धनगढी–५ बाटै पुनः उम्मेदवारी बन्ने इच्छा देखाएपछि कांग्रेस जिल्ला कार्यसमितिले एकल उम्मेदवारी सिफारिस गरेको हो । प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ […]

सम्बन्धित सामग्री

कैलाली–५ मा सत्ता गठबन्धन विजयी, आरजुलाई हराएका राना पन्तसँग हारे

कैलाली–५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् । नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त निर्वाचित भएका हुन् ।

कैलाली ५ मा एमालेकाे अग्रता ताेड्दै कांग्रेस अगाडि

कैलाली ५ मा नेकपा एमालेले लिएकाे सुरुवाती अग्रता भंग गर्दै कांग्रेस अघि बढेकाे छ ।

कैलाली ५ मा मतगणना सुरु

धनगढी  ।  कैलाली निर्वाचन क्षेत्र नं ५ मा मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि हुन नसकेको मत गणना बिहान १०ः ३० बजेदेखि सुरु भएको हो। यसैबीच मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी भएको थियो। नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्। कैलाली–५ मा सत्तारूढ […]

कैलाली–५ मा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

कैलाली । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएँंगै कैलालीको चुनावी माहौल तातेको छ । कैलाली–५ बाट यसपाली सत्तारुढ गठबन्धनका साझा उम्मेदवार काग्रेंस नेता डिल्लीराज पन्त चुनावी दौडमा छन् । एमालेबाट भने नारदमुनी राना नै यसपटक पनि उम्मेदवार बनेका छन् । अर्कोतर्फ काग्रेंसले नै कारवाही गरेका पुस्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बनेपछि कसले बाजी […]

कैलाली–५ मा एमालेबाट पूर्वमन्त्री रानाले गरे उम्मेदवारी दर्ता

२३ असोज, धनगढी । पूर्व वन तथा वातावरण मन्त्री नारदमुनि रानाले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमाले कैलालीका इन्चार्जसमेत रहेका रानाले कैलाली-५ बाट मनोनयन दर्ता गराएका हुन् । रानाले २०७४ सालमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणालाई […]

आरजुले पन्तलाई भनिन् : कैलाली–५ मा चुनाव लड्ने तयारी गर्नुस्

९ असोज, धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कैलाली–५ मा डिल्लीराज पन्तलाई प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्न आग्रह गरेकी छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आरजुसँग भेट गरेका पन्तले आफूलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा लाग्ने आग्रह गरेको बताए । पन्त २०७४ सालमा कैलाली–५ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका […]

कैलाली ५ को उम्मेदवारका लागि कांग्रेसबाट आरजु राणाको नाम एकल सिफारिस

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा आगामी निर्वाचनमा कैलाली ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि  सिफारिस भएकी छन् ।राणाको नाम कैलाली ५ बाट एकल सिफारिसमा परेको छ । बुधबार केलाली ५ को प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिबाट आरजुको नाम एकल सिफारिस भएको हो । कैलाली ५ का सभापति भीम पडालले प्रदेश निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि आरजुको मात्रै नाम सिफारिस भएर आएको बताए । आज बस्ने क्षेत्रीय कार्यसमिति बैठकबाट पनि उनका नाम एकल सफारिस हुने पडालको भनाइ छ । यस्तै

कैलाली-५ बाट उम्मेदवारका लागि आरजु राणा सिफारिस

काठमाडौँ । आगामी निर्वाचनमा उम्मेदवार चयनका लागि कैलाली क्षेत्र नं. ५ बाट नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा सिफारिस भएकी छन् । कैलाली-५ बाट उनको नाम एकल सिफारिसमा परेको छ । बुधबार क्षेत्र नं. ५ प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली-५ बाट नेता आरजु देउवाको नाम एकल सिफारिस […]

कैलाली–५ : दिउँसाे पुष्करनाथसँग नेताहरूकाे छलफल, साँझ आरजुकाे एकल नाम सिफारिस

अघिल्लो पटक वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग पराजित कांग्रेस नेतृ आरजु राणालाई यसपटक पनि कैलाली–५ बाट उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गर्ने तयारी गरिएको छ ।

कैलाली-५ मा आरजु कति सुरक्षित ?

आरजुसँग भिड्न यसपटक पनि एमालेले नारदमुनी रानालाई नै मैदान उतार्ने तयारी गरेकाे छ । पाँचदलीय गठबन्धनमा भने टिकटका लागि रस्साकस्सी अहिलेदेखि नै चलिरहेकाे छ । प्रदेशका लागि छलफल चलिरहे पनि आरजुले चाहेमा कैलाली–५ काे टिकट उनले पाउने लगभग पक्काजस्तै छ ।