विमानस्थल कालोपत्रको काम तीव्रगतिमा

खोटाङ,  भदौ २१ गते  । जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्रेको काम तीव्रगतिमा भइरहेको छ । विसं २०२८ देखि सञ्चालनमा...

सम्बन्धित सामग्री

मझगाउँ विमानस्थल निर्माण : २५ प्रतिशतमात्र काम सम्पन्न

बेदकोट (कञ्चनपुर), १७ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माणले गति लिन सकेको छैन । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको विमानस्थलको अहिलेसम्म २५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माणले गति लिन नसकेको बताइएको छ । विसं २०७८ मा तीन वर्षभित्र काम […]

‘भरतपुर विमानस्थल विस्तारको काम अघि बढ्छ’

चितवन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षदेखि नै अघि बढ्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको विमानस्थल विस्तारसम्बन्धी अन्तक्र्रियामा उनले तत्काल काम अघि बढाइने बताएका हुन् । हालसम्म भएका छलफल र कार्यप्रगति सुनेपछि मन्त्री श्रेष्ठले विमानस्थल विस्तारका लागि आवश्यक जग्गा दिन नेपाली सेना तयार भएको […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरू गर्न माग

बहुचर्चित बहुप्रतिक्षित वारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न आएको अदालतको सो निर्णयप्रति असहमति राख्दै उक्त निर्णय अविलम्ब सच्चाउन सरोकारवालाले जोडदार माग गर्दै आएका छन् ।विमानस्थल निर्माण गर्न माग गर्दै सरोकारवालाले कहिले विरोध प्रदर्शन, कहिले सडक अवरुद्ध, सडकमै मानव साङ्लो प्रदर्शन, राजमार्गमा रिले अनशन, प्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्न माग

वीरगञ्ज– बहुचर्चित बहुप्रतिक्षित बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न आएको अदालतको सो निर्णयप्रति असहमति राख्दै उक्त निर्णय अविलम्ब सच्याउन सरोकारवालाले जोडदार माग गर्दै आएका छन् । विमानस्थल निर्माण गर्न माग गर्दै सरोकारवालाले कहिले विरोध प्रदर्शन, कहिले सडक अवरुद्ध, […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरू गर्न माग

काठमाडौँ,३ असार । बहुचर्चित बहुप्रतिक्षित वारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न आएको अदालतको सो निर्णयप्रति असहमति राख्दै उक्त निर्णय अविलम्ब सच्चाउन सरोकारवालाले जोडदार माग गर्दै आएका छन् । विमानस्थल निर्माण गर्न माग गर्दै सरोकारवालाले कहिले विरोध प्रदर्शन, […]

निजगढ विमानस्थल निर्माणको काम अदालतले रोक्नु दुःखद : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सर्वोच्च अदालतले रोक लगाउनु दुःखद भएको बताएका छन्। बिहीबार सर्वोच्च अदालतले विमानस्थल निर्माणको काम तत्काल रोक्न परामदेश जारी गरेपछि अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्चको परमादेशबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बाटो सदाका लागि बन्द भएको […]

निजगढमा विमानस्थल निर्माणको काम नरोकिने मन्त्री आलेको प्रतिबद्धता

मन्त्री आलेले निजगढ विमानस्थलको काम स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै सुरू हुनेसमेत प्रष्ट पार्नुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेकाले काम चाँडै सुरू हुने उहाँले बताउनुभयो ।

निजगढ विमानस्थल निर्माणको काम रोकिँदैन : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताएका  छन् । आज बाराको निजगढमा रिपोर्टर्स क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम अब चाँडै सुरु हुने बताए ।उनले भने, ‘विमानस्थलको धावनमार्ग बनाउने क्षेत्रमा पर्ने टाङिया क्षेत्रका नागरिकलाई उचित व्यवस्थापन गर्ने र विमानस्थलको काम सुरु गराउनेछौँ ।’ निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल

सुकेटार विमानस्थल स्तरवृद्धिको काम ८५ प्रतिशत सकियो (तस्बिरहरू)

ताप्लेजुङ – ताप्लेजुङको सुकेटार विमानस्थल स्तरवृद्धिकाे काम ८५ प्रतिशत सकिएकाे छ । कोभिड–१९ को सङ्क्रमण जाेखिम रहेकाे अवस्थामा पनि विमानस्थल स्तरवृद्धिको काम भइरहेको छ ।  आर्थिक वर्ष २०७६/७७ मा विमानस्थल स्तरवृद्धिका लागि १६ करोड रुपियाँ बजेट विनियोजन भएको थियो । त्याे बजेटको ठेक्कामार्फत निर्माण गर्नलाई बोलपत्र आह्वान गर्दा खड्का कृष्ण/बङ्गलामुखी जेभी कन्स्ट्रकशनले आठ करोड ९९ लाख ५० हजार तीन सय ४९ रुपैयाँमा ठेक्का पारेको थियो ।  ठेक्का पारेपछि जेभी कन्स्ट्रकशनले स्तरवृद्धिको काम सुरु गरेको र अहिले...

बलेवा विमानस्थल कालोपत्रको काम अलपत्र

पर्वत सदरमुकामनजिकै रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रेको काम लामो समयको निषेधाज्ञाका कारण अलपत्र परेको छ ।आगामी असारभित्र काम सकेर हस्तान्तरण गर्ने बलेवा विमानस्थल निर्माण योजना निषेधाज्ञाले प्रभावित बनेको हो । विगत डेढ महिनादेखिको निषेधाज्ञाले काम अलपत्र बनेको निर्माण व्यावसायीले बताएका छन् । निर्माण व्यावसायीका अनुसार बन्दाबन्दीकै कारण तोकिएको समयमा काम भ्याउन नसकिने भएको छ । […]