निजगढमा विमानस्थल निर्माणको काम नरोकिने मन्त्री आलेको प्रतिबद्धता

मन्त्री आलेले निजगढ विमानस्थलको काम स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै सुरू हुनेसमेत प्रष्ट पार्नुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेकाले काम चाँडै सुरू हुने उहाँले बताउनुभयो ।

सम्बन्धित सामग्री

निजगढमा विमानस्थल बन्छ, यो मेरो प्रतिबद्धता भयो : अर्थमन्त्री

वीरगन्ज । अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन् । शनिबार वीरगन्ज उद्योग वाणिज्य संघको ४६औँ साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता जनाएका हुन् । "निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो," उनले भने, "यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।" उनले...